डि भोर्स गर्न मनछैन भन्दै जेरी बनिन भावुक किन गरिन आत्म ह,त्याको प्रयास !

२०७९ कार्तिक ७ गते, सोमबार

काठमाडौं = धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भा इरल भइरहेको छ ।

नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम २०७६ :माघ २१ गते विवाहमा परिणत गरेका थिए । लामो समयदेखि रिलेसनसिप हुदैं विवाह सम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।

आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो । यो जोडी बिहिवार काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो । प्राविधिक कारणल बिहिवार उनीहरुको डि भोर्स गर्ने काम सम्भव भएन् ।

दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका जानकारी हामलिाई प्राप्त भएको छ । आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका छैनन् । अदा लतबाट बा हिरिने क्रममा उनले मिडिया सामु कुनै रियाक्सन दिइन्न उनी निकटका अनुसार शुक्रबार डि र्भोस हुने पक्का पक्की नै छ।

उनी अर्थात जेरीको अनुहारमा कालो बादल मडारिरहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो । कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् । यसैगरी उनिहरुको डिभोर्स भएको हल्ला फिजिनासाथ अहिले उनिहरुको डि भोर्सको बिषयलाई लिएर अनेक टिकाटिप्प्णी हुने गरेका छ्न ।

आधिकारिक रुपमा उनिहरुको डि भोर्स भएको खबर नबाहिरिएतापनी दुबैजना अ दालतमा गएपछी शंकाका लागि अनेक बाटाहरु खुला भएका छन । केही समय अगाडि मात्र हाशि खुशी अन्तरबार्ता दिएका उनिहरुको सम्बन्धमा यसरी एकाएक दरार आउँदा सबै दर्शक अचम्ममा नै परेका छन र यसका साथै दर्शकहरु अहिले जवाफको प्रतिक्षामा रहेका छन ।

यसैक्रममा आजभने उनिहरुको डिभोर्सको मुद्दा चर्किदैँ जाँदा दुबैजना एकसाथ मिडियामा आएका छन । यसलाई संयोग भनौं कि बियोग जेरीको जन्मदिन पनि यहिँ दुखद घडीमा परेको छ । जेरीको जन्म दिन मनाउन शंकर पनि उपस्थित भएका छन । अहिले सम्म कागजी रुपमा भने उनिहरुको डिभोर्स भैसकेको छैन । श्रीमानश्रीमतीबिचको बैचारिक द्व न्द्वका सँगै बस्न नसक्ने भन्दै डिभोर्सतर्फ उन्मुख भएका उनिहरु अलग भएपछि एकजना जसले भएपनि देश छोड्ने कुरा खुलाए ।

यसैगरी अझैसम्म पनि उनिहरुको डिभोर्सको मुद्दा बिचाराधिन रहेको जेरीले बताएकी छिन । यता शंकरले दर्शकहरुले जेरीकै कारण आफू लोकदोहोरीमा सफल भएको भन्दै टिप्पणी गरेको खेद प्रकट गरेका छन । जेरीले छोरी भने आफुसँगै रहने कुरा बताईन । छोरीको कारण आफुहरुको सम्न्बन्ध टुटेपनी एकखालक नाता भने रहिरहने खुलाईन । शंकरको बिबाह गर्ने ईच्छा पूरा गरिदिए अब डिभोर्स गर्ने ईच्छा पनि पूरा गरिदिदैछु भन्दै भावुक बनिन उनि ।

अदालतमा मु द्दा हालेतापनी भाषिक शु द्धता नमिलेकोले पुन अ दालत बोलाएकोमा अझैपनि डिभोर्स भने नभएको जेरीले जानकारी गराईन । यहीँ कुराहरुको तनाबले आत्महत्यासम्मको प्रयास गरेकि उनले छोरीको मुख हेरेर बाँचेको कुरा खुलाईन । उनले आफुलाई डिभोर्स गर्न मन नभएको तर अब पुन एकसाथ हुनु असम्भब रहेको र अब डिभोर्स पेपरमा हस्ताक्षर गर्न मात्र बाँकी रहेको बताईन । श्रीमानले चाहे अझैपनि निर्णयबाट पछि हट्नतयार रहेको उनी बताउँछिन ।

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal