टिक टकबाट कमाएको पैसाले पुण्य गौतमले काठमाडौमा बनाए साँढे तीन(३) तलाको घर भिडियो हेर्नुस् ।

२०७९ कार्तिक ७ गते, सोमबार

पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक संजाल हो टिक टक । यसका प्रयोगकर्ताहरु विश्वभर करोडौं छन अहिले । धेरैले टिक टकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टिक टकबाट थुप्रै आम्दानी पनि गरेका छन ।

पछिल्लो समय पुण्य गौतम आफै पनि टिकटक प्रयोगकर्ता हुन । गौतमले टिक टकमा लाईभ बसेको भिडियोहरु थुप्रै भाइरल भएका छन । टिक  टकमा लाईभ बसे बापत थुप्रै पैसा कमाएको पनि पुण्य गौतम बताउँछन । टिकटकबाटै कमाएको रकम आफुले करिब १ लाख भन्दा धेरै रुपैयाँ आर्थिक स्थिति कमजोर भएका बिरामिहरुलाई पनि सहयोग गरेको र फेरि पनि सहयोग गर्ने बताएका थिए।

उनले टिक टकको आम्दानी बाट दुखी गरीबलाई सहयोग मात्रै नगरेर उनले करिब तीन तल्लाको आलिशान घर समेत काठमांडौमा ठड्याएका छन्। उनको अनुसार उनले घर बनाउँदा लाग्ने सम्पूर्ण रकम टिक टकबाटै कमाएका हुन।उनले साथै एक इन्टरभ्यु को दौरानमा आफुले सक्दो टिकटक बाट कमाएको रकम सबै गरीब दिन दुखी लगायत विभिन्न बिरामी परेका मान्छेहरूलाई सहयोग गरे पनि उनले बाँकी रहेको रकमले मात्रै घर बनाएको बताएका छन्­

उनको अनुसार टिकटकमा सधैं भिक माग्नलाई मात्रै टिकटकमा लाईभ नआउने गरेको बताएका छन् तर उनलाई भने अरू मानिसहरूले क्षमता भएको मान्छे भनेर समाज सेवा गर्न एउटा सहयोग गर्ने माध्यम मात्रै टिक टकबनेको बताएका छन्।

151 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा

२०८३ जेष्ठ ७ गते, बिहीबार

तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर

२०८३ जेष्ठ ७ गते, बिहीबार

कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता

२०८३ जेष्ठ ७ गते, बिहीबार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal