सन्दीपलाई १०, देखि १२, वर्ष जे ल सजाय माग !

काठमाडौँ =नाबालिग ब,लात्कार आरोपमा प क्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजाय माग दाबी सहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।
प्रहरी वृत्त गौशालाले जाहेरी परेको करिब डेढ महिनापछि आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै आरोपित लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४: को दफा २ सय १९ बमोजिम १० देखि १२ वर्षसम्म कैद र पीडितलाई यथोचित क्षतिपूर्ति भराउन मागदाबी गरेको हो ।
अनुसन्धानका आधारमा पीडितको उमेर नाबालिग रहेको खुलेको भन्दै प्रहरीले आरोपितलाई सोहीअनुसार कारबाही हुनुपर्ने निष्कर्ष निकालेको छ । अब प्रहरी प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले अदालतमा मु द्दा दायरबारे निर्णय लिनेछ ।
ब,लात्कार अभियोगमा मु द्दा दायर भए लामिछानेको खेल जीवनको अध्याय नै अनिश्चित बन्नेछ । नेपाली टोलीका कप्तान मात्र होइन, लामिछानेले इन्डियन प्रिमियर लिगआईपीएल बिगबास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर छोटो समयमै ग्लोबल स्टारको छवि बनाएका थिए ।
जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनु मति दिसकेको छ । अदालतले यही कात्तिक ६ गतेदेखि लागूहुने गरी म्याद थप गरेको हो ।
अदालतले लामिछानेलाई हिरासतमा राख्नका अनुमति दिएको यो चौथो पटक हो । प्रहरीले लामिछानेविरुद्धको अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ ।
तिहार पर्वको बिदा परेका कारण अदालतमा मुद्दा दर्ता भने भएको छैन । लामिछानेलाई नाबालिकामाथि जब र्जस्ती क रणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २०, गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।
हिरासतमा दुब्लाए सन्दीप कसैसँग बोल्दैनन्
निलम्बित क्रिकेटर सन्दीप लामिछाने गौशाला हिरासतमा आफ्ना दिन काटिरहेका छन् । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने त्यहाँका कैदी बन्दी हरुसँग मात्रै होइन । बाहिरबाट जाने आफन्तहरुसँग पनि त्यति बोल्दैनन् ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौ शालाकै हिरासत कक्षमा रहेका उनी अहिले दु ब्ल्याउँदै गएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आए पनि उनले आँफुहरु एउटै कोठाभित्र रात कटाएको भने स्विकारेका छन् ।
राति ति आरोपित किशोरी खाटमा सुतेको र आफु सोफामा ढल्किएर रात कटाएको सन्दीपको दा वी छ । यद्यपि, किशोरीले भने सोही रात आफू सन्दीपबाट दुई पटक ब लात्कृत भएको आरोप लगाएकी छिन् ।
ताजा

मुलुक अस्थिरतातर्फ उन्मुखः डाक्टर भट्टराई
२०७९ माघ १४ गते, शनिबार
मुलुक अस्थिरतातर्फ उन्मुखः डाक्टर भट्टराई
२०७९ माघ १४ गते, शनिबार
राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै हुनुपर्छः शेखर कोइराला
२०७९ माघ १४ गते, शनिबार
एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
२०७९ माघ १४ गते, शनिबार
दुई दिनमै रवि लामिछाने मन्त्री बन्न सक्छन्
२०७९ माघ १४ गते, शनिबार
चैत १७ गतेदेखि यस वर्षको एसइई परीक्षा
२०७९ माघ १४ गते, शनिबार
रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा अर्याल
२०७९ माघ १४ गते, शनिबार
छोटो समयमै लामिछानेको राजनीतिक यात्रामा ‘ब्रेक’
२०७९ माघ १३ गते, शुक्रबार
हाँसीखुसी लामिछानेले छाडे सरकारी निवास
२०७९ माघ १३ गते, शुक्रबार
लामिछानेले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा
२०७९ माघ १३ गते, शुक्रबार
म सर्वोच्चको सर्वोच्चको फैसलालाई सम्मान गर्छु–रवि लामिछाने
२०७९ माघ १३ गते, शुक्रबारलोकप्रिय

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार