गायिका जेरी र शंकरको सम्बन्धविच्छेद भएकै हो, बाहिरियो यस्तो कुरा….

२०७९ कार्तिक ५ गते, शनिबार

काठमाडौं, ४ कात्तिक । लोकगायिका बबिता बानियाँ ‘जेरी’ र उनका श्रीमान शंकर क्षेत्रीले सम्बन्धविच्छेद गरेको खबर बाहिरिएको छ ।

 

 

 

जेरीले सामाजिक सञ्जालमा एक भावुक पोस्ट गर्दै काठमाडौं जिल्ला अदालतमा भएको पुष्टि गरेकी छिन् ।

अर्कोतिर क्षेत्रीले पनि ‘चोट माथि नुन छर्कनेहरुलाई के थाहा मनको पीडा’ भन्दै टिकटक बनाएका छन् ।

 

 

 

उनीहरु दुवैको भावुक पोस्टले सम्बन्धमा दरार आएको हो भन्न सकिने आधार देखिएको छ । यद्धपी आधिकारिक रुपमा भने दुबैले केही बताएका छैनन् ।

 

 

 

लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो ।

 

 

यो जोडी आज काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो ।

अदालतबाट बाहिरिने क्रममा उनले मिडियासामु कुनै रियाक्सन दिइन्न उनी निकटका अनुसार भोली डिर्भोस हुने पक्का पक्की नै छ।

 

 

 

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुगेको छ ।

 

 

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal