सानी छोरीलाई गुडिया ल्याईदिएर आउछु भन्दै सा,उदी गएका केशव डेढ महिनामै का,ठको बाकसमा फर्किए

सानी छोरीलाई गुडिया ल्याईदिएर आउछु भन्दै साउदी गएका केशव डेढ महिनामै का ठको बाकसमा फर्किए । नवलपुर पूर्वी नवलपरासीको कावासोती नगरपालिका १०, निवासी ३३, बर्षीय केशवप्रसाद महतो यस अघि पनि कतार मलेसिया लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि नगएका होइनन् ।
वैदेशिक रोजगारीले उनको परिवार राम्रै चलेको थियो । पछिल्लो पटक उनी डेढ महिना अघि वैदेशिक रोजगारीका लागि साउदी अरबिया गए ।बीचको समयमा उनी नेपाल फर्किएर नेपालमै केही काम गर्ने भनेर स्थानीय स्तरमा इट्टाभट्टामा मजदुरी पनि गरेका थिए ।
तर संक्र,मणको जोखिमका कारण बढ्दै गएको काम पाउनै मुस्किल बढ्दै गएपछि उनी पुन परिवारको खुसीका लागि विदेश गएका थिए ।तर, यस पटकको वैदेशिक रोजगारीको यात्रा भने उनको सुखद भएन । साउदी अरब गएको डेढ महिनामै उनको निध’न भयो ।केशब साउदी पुगेको डेढ महिनामै सुतेकै अबस्थामा मृ त भेटिएका थिए ।
रोजगारीको शिलशिलामा साउदी अरेबिया गएको डेढ महिनामा ज्या,न गुमाएका कावासोतीका एक युवाको शब झन्डै एक महिनापछि घर आइपुगेको छ ।कावासोती दश मगरकोट का केशब प्रसाद महतोको शब सोमबार घर आइपुगेको हो । केशब साउदी पुगेको डेढ महिनामै सुतेकै अबस्थामा मृ,त भेटिएका थिए ।
सोमबार केशब को श व बाकसमा आइपुग्दा पुरै गाउँ नै शोकमग्न अबस्थामा थियो । ३३, बर्षीय केशब प्रसाद महतोको दुइ छोरीहरु छन् भने सोमबारनै उनको अन्त्यस्टी गरिएको छ ।उनका छोरीहरु कक्षा ४ र नर्सरी अध्ययनरत छन् ।
केशब प्रसाद महतोको शव ल्याउनको लागि हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) द्वारा सन्चालित सुरक्षित आप्रबासन परियोजना मार्फत सहजिकरण गरेको थियो ।
क्ष’ति’पूर्तिको लागि बैदेशिक रोजगार बोर्ड र इन्स्योरेन्स कम्पनीसँग कागजपत्रको प्रक्रिया अगाडि बढाईएको परियोजना सम्योजक रितुराम सोति थापाले बताए ।साउदीका एक हो टलमा कार्यरत महताको पुस २२, गते खाना खाइसकेपछि सुतिरहेकै अवस्थामा नि धन भएको हो ।
ताजा

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
२०७९ माघ १६ गते, सोमबार
मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न
२०७९ माघ १६ गते, सोमबार
अग्रिया सिंह उत्कृष्ट नृत्यांगना
२०७९ माघ १६ गते, सोमबार
सहिदको सपना पूरा गर्न सबै एकजुट हुन आवश्यकः प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ १६ गते, सोमबार
‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछः सभापति देउवा
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपति भण्डारीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण
२०७९ माघ १६ गते, सोमबार
विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै
२०७९ माघ १६ गते, सोमबार
काठमाडौं आइपुगिन् सन्नी लियोन
२०७९ माघ १५ गते, आईतवारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार