अपूर्वको रिहाइपछि उनका बुबाले भावुक हुदैं दिएको यस्तो प्रतिक्रियाले लाखौं नेपालीका आखाँ र,साए !

२०७९ कार्तिक ४ गते, शुक्रबार

अस्वस्थ रहेका सिंह छोराको रिहाइका लागि पहल गर्न केही दिनदेखि काठमाडौंमा दौडधूप गरिरहेका थिए।

मलाई पनि सन्चो थिएन। उपचार गर्न समय पाइरहेको थिइनँ उनले संक्षिप्त कुराकानीमा भने, छोरा रिहा भयो अब आफ्नो स्वास्थ्य जँचाउन अस्पताल जान्छु।

सर्लाही घर भएका सिंह पेशाले शिक्षक हुन्। फेरि छोरा प,क्राउ परेको खबर सुनेपछि उनी काठमाडौं आएका थिए।

अपूर्वको रिहाइका लागि पहल गर्न उनले जाहेरी दिनेहरूसँग समेत छलफल गरेका थिए। त्यो समुदायका अगुवाहरूलाई भेटेर छोरालाई माफी दिन पटक पटक आग्रह गरेका थिए। यही दौडधूपमा अस्वस्थ रहेका उनले आफ्नो उपचार समेत गर्न पाएका थिएनन्।

नेवार समुदायको भावनामाथि चोट पुर्‍याएको भन्दै परेको जाहेरीमा प्रहरीले अनुसन्धान गरेर आज अदालतमा पेश गरेको थियो।

उनी वि,रुद्ध जिल्ला सरकारी वकीलको कार्यालयले सार्वजनिक शान्ति खलल पुर्‍याएको, जातीय भेदभाव तथा छुवाछूत गरेको, सामाजिक रीतिथितिमा खलल पुर्‍याएको सम्बन्धी कसूरमा मु,द्दा दायर गरेको हो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासमा भएको थुनछेकको बहसपछि धरौटीमा छाड्न आदेश भएको हो।

न्यायाधीश मैनालीको आदेशपछि दुई लाख ५० हजार धरौटी बुझाएर अपूर्व बिहीबार साँझ नै छुटेका छन्। यसअघि पनि उनलाई यही विषयमा गत भदौ १२ गते प्रहरीले प,क्राउ गरेको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण देखिएको थियो।

त्यसपछि हाजिर जमानीमा भदौ २३ गते छाडेको थियो। प्रहरीमा हाजिर गर्न गएका उनलाई पछिल्लो पटक असोज ३१ गते पक्राउ गरिएको थियो।

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal