धुर्मुस सुन्तलीको सपना मपुरा गर्छुछिटै रङ्गशाला बनाउछौँ । रेणु दाहाल
गृहजिल्लामा विश्वलाई चकि,त पार्ने रङ्गशाला बनाउछौँ : रेणु दाहा चितवन : भरतपुर महानगरपालिका प्रमुख रेणु दा,हालले नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेको गृहजिल्लामा विश्वलाई चकित पार्ने क्रिकेट रङ्गशाला निर्माण गर्ने।
प्रतिबद्धता जनाएकी छिन् । आइतबार धुर्मुस-सन्तुली फाउण्डे सन ले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्ग शालाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ।
सो प्रतिबद्धता जनाएकी हुन् ।उनले अब नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय खेलाडी,हरूसँग आफ्नै रङ्गशालामा खेल्ने बताइन् । उनले भनिन् यति बेला यही जिल्लाका छोरा सन्दीप यूएई क्रिकेट मैदानमा छन्। उनी अब अन्तर्राष्ट्रिय खेलाडीहरू ।
सँग हाम्रै रङ्गशालामा देख्नेछौँ ।सबै सहयोगी बनौँ, हाम्रो ठाउँमा विश्वकै नमुना क्रिकेट रङ्गशाला यही बन्छ ।उनले सरकारले देशको लागि राम्रो काम गर्ने फाउण्डेसनलाई काम गर्ने अवसर दिएको पनि बताए । उनले भनिन् ।सरकार निकम्वा भएकाे होइन, राम्रो काम गर्ने फाउण्डेलाई काम गर्ने अवसर दिएका छौँ।
यही माघ १६, गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधान,मन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घाेषणापछि नकारात्मक टिप्पणी आएको बताउँदै भनिन्, ‘नकारात्मक टिप्पणीले कतै पुग्दैन, सकारात्मक सोचले रङ्गशाला बन्छ हामी सबै सकारात्मक सोच लिएर अघि बढौँ ।
उनले रङ्गशाला निर्माणको काम शूरु नहुँदै केही व्यक्तिले नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरूको कुरा नसुन्न चितवन वासीलाई आग्रह गरिन । ‘सही उद्देश्य बोकेर जनताको भलो हुने काममा हामीले हातेमालो गर्नु पर्दछ । उनले भनिन् ‘भारतपुरबाट खुसी सन्देश देशवासी र अन्तर्राष्ट्रिय समुदायलाई दिऊँ ।
कलाकारिताबाट समाजसेवामा लागेका चर्चित हास्यकलाकार तथा सामाजिक अभियन्त सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भरतपुरमा भव्य स्वागत गरिएको थियाे ।सन्दिप लामिछानेइखले बनेका नेपाली सम्पत्ति, माइकल क्लार्कदेखि रिक्की पोन्टिङ प्रभावित काठमाडौँ
हुने विरुवाको चिल्लो पातभनेझै उनी सानैदेखि जुनकुनै कुरामा औधी लगाव राख्थे । जे गर्थे शतप्रतिशत मन दिएर गर्थे ।त्यसैले आज उनी सन्दीप लामिछाने बने । धेरैलाई उनको बहुआयामको बारेमा थाहा नै छैन । बहु प्रतिभाको धनी व्यक्ति हुन् उनी । पिचमा उत्कृष्ट ब्याटिङ र बलिङ गर्नु त छँदैछ ।
उनीसँग सुन्दर गला र कला पनि छ । सन्दिपले हालै मात्र ‘प्रतिक्षा’ एल्बममा समावेश ‘उदास थियो’ बोलको गित समेत बजार ल्याइसकेका छन् । पछिल्लो समय यो नाम नेपाली खेलकुद जगतमा जसरी चम्केको छ त्यसैगरी अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उदीयमान तारा बनेर गुन्जिएको छ । सिधा अर्थमा अब उनको परिचय निकै फराकिलो भएको छ ।
उमेर समूहबाट नेपाली क्रिकेटमा चम्केका सन्दीपले भारतकै चर्चित लिग इन्डियन प्रिमियर लिग ‘आइपिएल’ खेलेसँगै उनी एकाएक चम्किए । दिल्ली डेयरडेभियल्सबाट व्यवसायिक क्लब खेल खेलेका लामिछानले विश्वका चर्चित खेलाडीहरुसामु नेपाली खेलाडी पनि उत्कृष्ट खेल्न सक्छन् भन्ने विश्वलाई नै देखाउन सफल भए । उनले दिल्ली डेयरडेभियल्सबाट मात्र ३, खेलेपनि उत्कृष्ट खेल कौशल प्रस्तुत गरे ।
स्याङ्जाको आरुचौरमा जन्मिएका सन्दीपको खेल जीवनको यात्रा भने चितवनको क्याम्पाचौरबाट शुरु भएको थियो । उनी चितवनमा हुँदा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान राजु खड्काबाट प्रशिक्षण लिएका थिए । पहिलो पटक अन्डर नाइन्टिनका लागि ट्रायल दिँदा असफल भएका खेलाडी हुन् सन्दीप ।
पहिलो पटक ट्रायल दिँदा टिममा पर्न सफल भएको थिएन । त्यतिबेला म निक्कै दुःखी थिएँ, तर, त्यति बेला अन्डर१९ टिममा सेलेक्सन नहुँदाको इख मनमा नै राखँमैले त्यसअनुरुप आफै लाई निखार्दै लगे ।नियमित कडा रुपमा ट्रेनिङ गरे र अर्को वर्ष पुन ट्रायल दिए, त्यतिबेला तत्कालिन प्रशिक्षकले मलाई सिधै राष्ट्रिय टिमको क्याम्पमा बोलाएका थिए । उनले प्रशन झर्न नपाउँदै बताएहाले ।
ताजा
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा
२०८३ जेष्ठ १५ गते, शुक्रबार
चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव
२०८३ जेष्ठ १५ गते, शुक्रबार
दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आज बजेट सार्वजनिक हुँदै
२०८३ जेष्ठ १५ गते, शुक्रबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ जेष्ठ १४ गते, बिहीबार
आज बकर इदः देशभर सार्वजनिक बिदा
२०८३ जेष्ठ १४ गते, बिहीबार
‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम
२०८३ जेष्ठ १३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





