धुर्मुस सुन्तलीको सपना मपुरा गर्छुछिटै रङ्गशाला बनाउछौँ । रेणु दाहाल

२०७९ कार्तिक ४ गते, शुक्रबार

गृहजिल्लामा विश्वलाई चकि,त पार्ने रङ्गशाला बनाउछौँ : रेणु दाहा चितवन : भरतपुर महानगरपालिका प्रमुख रेणु दा,हालले नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेको गृहजिल्लामा विश्वलाई चकित पार्ने क्रिकेट रङ्गशाला निर्माण गर्ने।

प्रतिबद्धता जनाएकी छिन् । आइतबार धुर्मुस-सन्तुली फाउण्डे सन ले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्ग शालाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ।

सो प्रतिबद्धता जनाएकी हुन् ।उनले अब नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय खेलाडी,हरूसँग आफ्नै रङ्गशालामा खेल्ने बताइन् । उनले भनिन् यति बेला यही जिल्लाका छोरा सन्दीप यूएई क्रिकेट मैदानमा छन्। उनी अब अन्तर्राष्ट्रिय खेलाडीहरू ।

सँग हाम्रै रङ्गशालामा देख्नेछौँ ।सबै सहयोगी बनौँ, हाम्रो ठाउँमा विश्वकै नमुना क्रिकेट रङ्गशाला यही बन्छ ।उनले सरकारले देशको लागि राम्रो काम गर्ने फाउण्डेसनलाई काम गर्ने अवसर दिएको पनि बताए । उनले भनिन् ।सरकार निकम्वा भएकाे होइन, राम्रो काम गर्ने फाउण्डेलाई काम गर्ने अवसर दिएका छौँ।

यही माघ १६, गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधान,मन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घाेषणापछि नकारात्मक टिप्पणी आएको बताउँदै भनिन्, ‘नकारात्मक टिप्पणीले कतै पुग्दैन, सकारात्मक सोचले रङ्गशाला बन्छ हामी सबै सकारात्मक सोच लिएर अघि बढौँ ।

उनले रङ्गशाला निर्माणको काम शूरु नहुँदै केही व्यक्तिले नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरूको कुरा नसुन्न चितवन वासीलाई आग्रह गरिन । ‘सही उद्देश्य बोकेर जनताको भलो हुने काममा हामीले हातेमालो गर्नु पर्दछ । उनले भनिन् ‘भारतपुरबाट खुसी सन्देश देशवासी र अन्तर्राष्ट्रिय समुदायलाई दिऊँ ।

कलाकारिताबाट समाजसेवामा लागेका चर्चित हास्यकलाकार तथा सामाजिक अभियन्त सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भरतपुरमा भव्य स्वागत गरिएको थियाे ।सन्दिप लामिछानेइखले बनेका नेपाली सम्पत्ति, माइकल क्लार्कदेखि रिक्की पोन्टिङ प्रभावित काठमाडौँ
हुने विरुवाको चिल्लो पातभनेझै उनी सानैदेखि जुनकुनै कुरामा औधी लगाव राख्थे । जे गर्थे शतप्रतिशत मन दिएर गर्थे ।त्यसैले आज उनी सन्दीप लामिछाने बने । धेरैलाई उनको बहुआयामको बारेमा थाहा नै छैन । बहु प्रतिभाको धनी व्यक्ति हुन् उनी । पिचमा उत्कृष्ट ब्याटिङ र बलिङ गर्नु त छँदैछ ।

उनीसँग सुन्दर गला र कला पनि छ । सन्दिपले हालै मात्र ‘प्रतिक्षा’ एल्बममा समावेश ‘उदास थियो’ बोलको गित समेत बजार ल्याइसकेका छन् । पछिल्लो समय यो नाम नेपाली खेलकुद जगतमा जसरी चम्केको छ त्यसैगरी अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उदीयमान तारा बनेर गुन्जिएको छ । सिधा अर्थमा अब उनको परिचय निकै फराकिलो भएको छ ।

उमेर समूहबाट नेपाली क्रिकेटमा चम्केका सन्दीपले भारतकै चर्चित लिग इन्डियन प्रिमियर लिग ‘आइपिएल’ खेलेसँगै उनी एकाएक चम्किए । दिल्ली डेयरडेभियल्सबाट व्यवसायिक क्लब खेल खेलेका लामिछानले विश्वका चर्चित खेलाडीहरुसामु नेपाली खेलाडी पनि उत्कृष्ट खेल्न सक्छन् भन्ने विश्वलाई नै देखाउन सफल भए । उनले दिल्ली डेयरडेभियल्सबाट मात्र ३, खेलेपनि उत्कृष्ट खेल कौशल प्रस्तुत गरे ।

स्याङ्जाको आरुचौरमा जन्मिएका सन्दीपको खेल जीवनको यात्रा भने चितवनको क्याम्पाचौरबाट शुरु भएको थियो । उनी चितवनमा हुँदा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान राजु खड्काबाट प्रशिक्षण लिएका थिए । पहिलो पटक अन्डर नाइन्टिनका लागि ट्रायल दिँदा असफल भएका खेलाडी हुन् सन्दीप ।

पहिलो पटक ट्रायल दिँदा टिममा पर्न सफल भएको थिएन । त्यतिबेला म निक्कै दुःखी थिएँ, तर, त्यति बेला अन्डर१९ टिममा सेलेक्सन नहुँदाको इख मनमा नै राखँमैले त्यसअनुरुप आफै लाई निखार्दै लगे ।नियमित कडा रुपमा ट्रेनिङ गरे र अर्को वर्ष पुन ट्रायल दिए, त्यतिबेला तत्कालिन प्रशिक्षकले मलाई सिधै राष्ट्रिय टिमको क्याम्पमा बोलाएका थिए । उनले प्रशन झर्न नपाउँदै बताएहाले ।

123 Views

ताजा

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

Miss and Mrs Talent Nepal 2025 काे फाराम खुल्यो

२०८२ असार २६ गते, बिहीबार

‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने

२०८२ असार २५ गते, बुधबार

उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

२०८२ असार २४ गते, मंगलवार

रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो

२०८२ असार २४ गते, मंगलवार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal