श्रीमतीले सरकारी जागिर पाएको रिसले श्रीमतीको दुबै हात का,टिदीए श्रीमानले

२०७९ आश्विन ३१ गते, सोमबार

एक सन्की पतिले आफ्नी श्रीमतीको हात का,टिदिए । यस घटनामा अब थप नयाँ मोड आएको छ ।

हात काट्नुको कारण थियो, श्रीमतीले भर्खरै सरकारी जागिर पाएकी थिइन् । घ,टना भारत, पश्चिम बङ्गालको बर्धमान जिल्लाको केतुग्रामको हो ।

पीडित रेणु खातुनले केही दिनअघि सरकारी अस्पतालमा नर्सको जागिर पाएकी थिइन् ।यस्तो अवस्थामा श्रीमान् मोहम्मद शेख उर्फ शरीफुल शेखलाई यो कुरा राम्रो लागेन् ।

श्रीमतीले सरकारी जागिर गर्न थालेपछि आफूलाई छोडेर जा’न्छिन् कि ड’र उनको मनमा आउन थालेको थियो ।

जागिरपछि श्रीमतीले आफू’लाई छोडेर अर्कै पुरुषसँग विवाह गर्नेछिन् भन्ने कुराको चस्को उनको मनमा थियो ।

रेणु खातुनले काम गर्न थालेपछि शेखका साथी’हरूले उनलाई उक्सा’उन थाले । जस’कारण उनको शंका बढ्दै गयो ।

रेणु खातुनले भनिन्, सरकारी जा’गिरमा मेरो नाम आएपछि श्रीमानले यो जा’गिर गर्न नदिने सोचेका थिए । मैले उनलाई धेरै पटक बुझाएँ तर हामीबीच झ,गडा हुन थाल्यो ।

एक दिन दुर्गापुर जानुअ’घि श्रीमानले मलाई घर बोलाउनुभयो । उसको मनमा के थियो भन्ने कुरामा म पूर्णतया अनभिज्ञ थिएँ ।

राति १० बजे खाना खाइसके’पछि म निदाए, राति दुईपटक आँखा खोलेँ । उनी पटक–पटक वाशरूम जाँदै गरेको देखेँ ।

सोध्दा उनले पेट दुखेको बताए ।’उनले थप्दै भनेकी छिन्, केही बेरमा कसैले मेरो मुखमा सिरानी राख्यो, कसैले मेरो हात समातेको महसुस भयो । त्यसपछि कैंची जस्तो केही वस्तुले मेरो हात काटि’यो ।

त्यहाँ जम्मा ३ जना थिए, बाँकी त्यहाँबाट गएपछि पनि मेरो मुखमा सिरानी थियो । जाँदा मेरा सबै कागजातहरू साथमा लिएर गए ।

त्यसपछि मलाई बर्धमान मे’डिकल अस्पतालमा रिफर गरियो, घा’उ निकै गहिरो भएकाले प्राथमिक उपचारपछि मलाई दुर्गापुरको निजी नर्सिङ्ग होममा लगियो ।’

डाक्टर परमहन्सले बि,रामीको दाहिने हात पूर्ण रुपमा का’टिएको जानकारी गराउनुभयो । उहाँका अनुसार अवस्था ना’जुक छ, निधारमा पनि गहिरो चो’ट लागेको छ ।

डाक्टरहरूले जीवन बचाउन शल्य’क्रिया गरेको पनि उहाँले जानकारी दिनुभयो । उनको हात पूर्ण का’ट्नु पर्यो, किनकि त्यसलाई फेरि जोड्ने सम्भावना’ छैन् । घ,टनामा संलग्न सबै’जना फ’रार रहेका छन् । उनीहरुलाई प्रहरीले खोजिरहेको छ ।

 

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न

२०८३ असार २६ गते, शुक्रबार

शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने

२०८३ असार २६ गते, शुक्रबार

मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२०८३ असार २६ गते, शुक्रबार

तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal