श्रीमतीले सरकारी जागिर पाएको रिसले श्रीमतीको दुबै हात का,टिदीए श्रीमानले

२०७९ आश्विन ३१ गते, सोमबार

एक सन्की पतिले आफ्नी श्रीमतीको हात का,टिदिए । यस घटनामा अब थप नयाँ मोड आएको छ ।

हात काट्नुको कारण थियो, श्रीमतीले भर्खरै सरकारी जागिर पाएकी थिइन् । घ,टना भारत, पश्चिम बङ्गालको बर्धमान जिल्लाको केतुग्रामको हो ।

पीडित रेणु खातुनले केही दिनअघि सरकारी अस्पतालमा नर्सको जागिर पाएकी थिइन् ।यस्तो अवस्थामा श्रीमान् मोहम्मद शेख उर्फ शरीफुल शेखलाई यो कुरा राम्रो लागेन् ।

श्रीमतीले सरकारी जागिर गर्न थालेपछि आफूलाई छोडेर जा’न्छिन् कि ड’र उनको मनमा आउन थालेको थियो ।

जागिरपछि श्रीमतीले आफू’लाई छोडेर अर्कै पुरुषसँग विवाह गर्नेछिन् भन्ने कुराको चस्को उनको मनमा थियो ।

रेणु खातुनले काम गर्न थालेपछि शेखका साथी’हरूले उनलाई उक्सा’उन थाले । जस’कारण उनको शंका बढ्दै गयो ।

रेणु खातुनले भनिन्, सरकारी जा’गिरमा मेरो नाम आएपछि श्रीमानले यो जा’गिर गर्न नदिने सोचेका थिए । मैले उनलाई धेरै पटक बुझाएँ तर हामीबीच झ,गडा हुन थाल्यो ।

एक दिन दुर्गापुर जानुअ’घि श्रीमानले मलाई घर बोलाउनुभयो । उसको मनमा के थियो भन्ने कुरामा म पूर्णतया अनभिज्ञ थिएँ ।

राति १० बजे खाना खाइसके’पछि म निदाए, राति दुईपटक आँखा खोलेँ । उनी पटक–पटक वाशरूम जाँदै गरेको देखेँ ।

सोध्दा उनले पेट दुखेको बताए ।’उनले थप्दै भनेकी छिन्, केही बेरमा कसैले मेरो मुखमा सिरानी राख्यो, कसैले मेरो हात समातेको महसुस भयो । त्यसपछि कैंची जस्तो केही वस्तुले मेरो हात काटि’यो ।

त्यहाँ जम्मा ३ जना थिए, बाँकी त्यहाँबाट गएपछि पनि मेरो मुखमा सिरानी थियो । जाँदा मेरा सबै कागजातहरू साथमा लिएर गए ।

त्यसपछि मलाई बर्धमान मे’डिकल अस्पतालमा रिफर गरियो, घा’उ निकै गहिरो भएकाले प्राथमिक उपचारपछि मलाई दुर्गापुरको निजी नर्सिङ्ग होममा लगियो ।’

डाक्टर परमहन्सले बि,रामीको दाहिने हात पूर्ण रुपमा का’टिएको जानकारी गराउनुभयो । उहाँका अनुसार अवस्था ना’जुक छ, निधारमा पनि गहिरो चो’ट लागेको छ ।

डाक्टरहरूले जीवन बचाउन शल्य’क्रिया गरेको पनि उहाँले जानकारी दिनुभयो । उनको हात पूर्ण का’ट्नु पर्यो, किनकि त्यसलाई फेरि जोड्ने सम्भावना’ छैन् । घ,टनामा संलग्न सबै’जना फ’रार रहेका छन् । उनीहरुलाई प्रहरीले खोजिरहेको छ ।

 

98 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal