गुड़िया जस्तै क्युट छोरीसँग रमाउदै नायिका गरिमा पन्त !

२०७९ आश्विन २९ गते, शनिबार

पाेखरा। अहिले नेपाली सिनेमा जगतमा नायिकाहरु आमा बन्ने लहर नै चलेको छ । नायिका गरिमा पन्त, प्रीयंका कार्की, ऋचा शर्मा र कलाकार रक्षा श्रेष्ठ आमा बनिसकेका छन् ।

कोरोना लकडाउन संगै सिने उधोग ठप्प बन्दा फुर्सदिलो बनेका यी अभिनेत्रीहरुलाई आमा बन्ने अवसर जुटेको बुझ्न सकिन्छ ।

यी आमाको अनुभुती लिन तयार रहदै गरेकी मध्ये प्रीयंका कार्कीको निकै चर्चा, आलोचना भएपनि अन्यको भने खासै चर्चा भएन ।

 

आमाको अनुभुती लिन तयार रहदै गरेकी मध्ये प्रीयंका कार्कीको निकै चर्चा, आलोचना बिदेसमा रहने गरिमा पन्तको बेबी बम्पको फोटोहरु सार्वजनिक भएका थिए ।

उनको फ्यानहरुले राम्रो रेस्पोन्स गरेका थिइ । उनी श्रीमानका साथ बिदेशमा बस्दै अाएकी छन् ।

छाेरीका केही तस्बिरहरू सामाजिक संजालमा साझा उनले पछिल्लो समयमा आफ्ना परिवारसँष रमाएका केही तस्बिरहरू सामाजिक संजालमा साझा गरेकी छन् । हामीले उनका केहि तस्बिर इन्स्टाबाट लिएर साझा गरेका छाैँ ।

157 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal