किशोरी माइती नेपालमा रहेकोबारे अनुराधा कोइरालाले खोलिन् वास्तविकता !
२०७९ आश्विन २९ गते, शनिबार
उसलाई मात्रै होइन जसलाई पनि यु’गान्डादेखि लिएर मालबी, इराक, इरान मनिपुर, श्रीलंका जहाँबाट आएपनि बच्चाहरूलाई एक राउन्ड काउ’न्सिलिङ जस्तो गर्छौँ । त्यसपछि त हामी बोल्दैनौं । बच्चाहरू आफ्नो धुनमा खेल्छन् आफ्नो धुनमा रमाउँछन् । आफ्नो आफ्नो धुनमा बस्छन् । यसलाई ब्रे’नवास भन्ने मिल्दैन । यो त मोटिभेसन हो ।’
केही दिनअघि एक अनलाइन सञ्चार माध्यममा किशोरीलाई माइती नेपालले राखेको खबर आएको थियो । सो खबर जताततै फैलिएपछि सन्दीपका समर्थकहरुले सामाजिक सञ्जालमा आ’लोचना गरिरहेका छन् । खबरमा बताइएअनुुसार बालिकालाई बयान नफेर्नका लागि पनि काउन्सिलिङ गराइदैँछ ।
76 Views