गोरखा पुगेर घुँक्क घुँक्क रो,ए प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल = प्रचण्ड शुक्रबार गोरखामा अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा रोएकाछन्।
गोरखा क्षेत्र नं:२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उनले आफू गोरखामा आउनु पर्ने कारणबारे व्याख्या गर्ने क्रममा भक्कानिँदै रो एर आँसु बगाएका हुन्।
चितवन ३, छाडेर गोरखा आउनुर्ने कारणबारे व्याख्या गर्दा ,गर्दै उनी घुँक्क-घुँक्क गर्न थाले।चिनियाँ कम्युनिस्ट आन्दोलनमा विचलन आए पछि माओत्सतुङ विरक्तिएर एकपटक चिनकाङसाङ फर्किएको घटना सुनाउँदै उनी कार्यकर्तामाझ घुँक्क घुँक्क गरे।
उनले चिनियाँ कम्युनिष्ट आन्दोलनका अगुवा माओत्सेतुङ पुननयाँ आन्दोलनको ऊर्जा बटुल्न नयाँ आन्दोलनको तागत लिन चिनकाङसाङ पुगेको पनि उनले सुनाए। अहिले म पनि अन्तिम युद्ध लड्न त्यसै गरी गोरखा आएको हुँ। उनले भने। ऊर्जा बटुल्न यहाँ आएको हुँ।
दाहालले माओवादी आन्दोलनमा विचलन आएको लुकाएर लुकाउन नसकिने बताए। उनले नयाँ आन्दोलनको ऊर्जा बटुल्न गोरखामा चुनाव लड्न लागेको पनि तर्क गरे।
गोरखामा कार्यकर्तामाझ उनले आफ्नो युवाउमेर बितेको, जनयुद्धको थालेको, युद्धको सैनिक तालिम लिएको पार्टीको पहिलो हेडक्वार्टर भएको रखालाई चिनकाङसाङको संज्ञा दिए।
उम्मेदवारी मनोनयन पछि चुनावी प्रचारचका लागि पहिलो पटक पुगेका उनी यति व्याख्या गरेर धेरैपटक रूँदै कार्यकर्ता फकाउने कोसिस गरे।
अबको आन्दोलन शान्तिपूर्ण हुने उनको तर्क थियो। संसदवादी दलमा माओवादी मात्रै भ्र,ष्टाचारमुक्त रहेको उनले दाबी गरे।
दाहालले माओवादीकै कतिपय सांसदहरु भ्र,ष्टाचारमुक्त नभएको बताउँदै आफू भने त्यसबाट परै रहेको तर्क गरे।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





