गोरखा पुगेर घुँक्क घुँक्क रो,ए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल = प्रचण्ड शुक्रबार गोरखामा अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा रोएकाछन्।
गोरखा क्षेत्र नं:२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उनले आफू गोरखामा आउनु पर्ने कारणबारे व्याख्या गर्ने क्रममा भक्कानिँदै रो एर आँसु बगाएका हुन्।
चितवन ३, छाडेर गोरखा आउनुर्ने कारणबारे व्याख्या गर्दा ,गर्दै उनी घुँक्क-घुँक्क गर्न थाले।चिनियाँ कम्युनिस्ट आन्दोलनमा विचलन आए पछि माओत्सतुङ विरक्तिएर एकपटक चिनकाङसाङ फर्किएको घटना सुनाउँदै उनी कार्यकर्तामाझ घुँक्क घुँक्क गरे।
उनले चिनियाँ कम्युनिष्ट आन्दोलनका अगुवा माओत्सेतुङ पुननयाँ आन्दोलनको ऊर्जा बटुल्न नयाँ आन्दोलनको तागत लिन चिनकाङसाङ पुगेको पनि उनले सुनाए। अहिले म पनि अन्तिम युद्ध लड्न त्यसै गरी गोरखा आएको हुँ। उनले भने। ऊर्जा बटुल्न यहाँ आएको हुँ।
दाहालले माओवादी आन्दोलनमा विचलन आएको लुकाएर लुकाउन नसकिने बताए। उनले नयाँ आन्दोलनको ऊर्जा बटुल्न गोरखामा चुनाव लड्न लागेको पनि तर्क गरे।
गोरखामा कार्यकर्तामाझ उनले आफ्नो युवाउमेर बितेको, जनयुद्धको थालेको, युद्धको सैनिक तालिम लिएको पार्टीको पहिलो हेडक्वार्टर भएको रखालाई चिनकाङसाङको संज्ञा दिए।
उम्मेदवारी मनोनयन पछि चुनावी प्रचारचका लागि पहिलो पटक पुगेका उनी यति व्याख्या गरेर धेरैपटक रूँदै कार्यकर्ता फकाउने कोसिस गरे।
अबको आन्दोलन शान्तिपूर्ण हुने उनको तर्क थियो। संसदवादी दलमा माओवादी मात्रै भ्र,ष्टाचारमुक्त रहेको उनले दाबी गरे।
दाहालले माओवादीकै कतिपय सांसदहरु भ्र,ष्टाचारमुक्त नभएको बताउँदै आफू भने त्यसबाट परै रहेको तर्क गरे।
ताजा

गाजामा भोकमरीको सङ्कट
२०८० मंसिर १४ गते, बिहीबार
गाजामा भोकमरीको सङ्कट
२०८० मंसिर १४ गते, बिहीबार
जाजरकोट भूकम्पको कहरः पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु
२०८० मंसिर १४ गते, बिहीबार
एनसेलबाट बाहिरिने आजियाटा समूहको निर्णय
२०८० मंसिर १४ गते, बिहीबार
नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
२०८० मंसिर १४ गते, बिहीबार
आजबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’
२०८० मंसिर १४ गते, बिहीबार
पिकनिक खान गएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
२०८० मंसिर ९ गते, शनिबार
गोविन्द केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन्ः स्वास्थ्य मन्त्री बस्नेत
२०८० मंसिर ९ गते, शनिबार
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण
२०८० मंसिर ९ गते, शनिबार
बर्दियाको तुलापुरमा आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु
२०८० मंसिर ९ गते, शनिबार
‘काठमाडौंमा राउटेका राजा कहिलेकाहीँ आउलान्, तर, इतिहासका राजा आउँदैनन्’
२०८० मंसिर ८ गते, शुक्रबारलोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार