४चार वर्षकाे प्रेम सम्बन्ध टु,ङ्गिए पछि फेरि (सिंगल) बनिन् नम्रता
काठमाडौँ =सुन्दरता र कलाले सधै चर्चामा आउने अभिनेत्री नम्रता श्रेष्ठ बेलाबेलामा आफ्नाे व्यक्तिगल जीवनका कुराले पनि खुबै चर्चामा आउने गर्दछिन् ।
उसाे त कलाकारकाे जीवन आम मानिसकाे जति सहज पनि छैन् । जीवनमा घ,ट्ने ससाना घ,टना पनि पव्लिक समक्ष पुग्छन् र अनेकन टिका-टिप्पणी हुन थाल्दछन् ।
यति बेला सामाजिक सञ्जालमा उसैगरी छाएकी छन् अभिनेत्री श्रेष्ठ । यसपटक उनी छाउनुकाे कारण हाे उनकाे चार वर्ष लामाे प्रेम सम्बन्धमा लागेकाे पूर्ण विराम । उनकाे पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको चार वर्ष देखिको प्रेम सम्बन्ध औपचारिक रुपमै टुङ्गिएकाे छ ।
नम्रताकाेतर्फ बाट कुनै तथ्य नखुले पनि दावाले भने नयाँ प्रेमिका रिया श्रेष्ठलाई माइ लाइफ भन्दै इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका छन् ।
हाल सम्म दावासँगै सम्बन्धमा छन् भन्ने मानेक उनका शुभ चिन्तक यतिबेला अचम्मित छन् । यसअघि पनि ब्रेकअपका किस्सा आइरहने अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला पुन सिंगल बनेकी छन् ।
तर उनीहरूकाे सम्बन्धमा कहिले देखि चिसाेपन आयाे भन्ने बारे कुनै तथ्य बाहिरिएकाे छैन ।
यता नम्रता भने केही साता अघि बक्सिङ अभ्यास गर्दा हातको औँला भाँ,च्चिएर आराम गरिरहेकी छन् ।
ताजा
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
२०८३ असार २६ गते, शुक्रबार
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
२०८३ असार २६ गते, शुक्रबार
गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने
२०८३ असार २६ गते, शुक्रबार
गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्यौँ, बचाउन सकेनौँः वीर अस्पताल
२०८३ असार २६ गते, शुक्रबार
‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा
२०८३ असार २६ गते, शुक्रबार
कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक
२०८३ असार २६ गते, शुक्रबार
पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न
२०८३ असार २६ गते, शुक्रबार
शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने
२०८३ असार २६ गते, शुक्रबार
मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
२०८३ असार २६ गते, शुक्रबार
तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
२०८३ असार २६ गते, शुक्रबार
Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्
२०८३ असार २६ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





