भ्वाइसकी सञ्जु मौक्तान सँग विबाह गर्न नेपाल आए भ्वाइसका बिजेता किरण गजमेर
भ्वाइसकी सञ्जु मौक्तान सँग विबाह गर्न नेपाल आए भ्वाइसका बिजेता किरण गजमेर
विबाह गरेर १, महिना नेपालमा नै हनि मुन मनाएर बल्ल अमेरिका उड्ने योजना छ यो जोडीको किरणले खुशी हुँदै भने मेरी बुडी संसारकै राम्री केटीहरु जस्ति लाग्छ मलाई हे भगवान् भ्वाइसले हाम्रो जोडी जुराइ दिएकोमा धन्यवाद
बैंकहरुको निक्षेप घट्ने क्रम रोकियोगत साता ११, अर्बले बढ्योकर्जा लगानी डेढ अर्बले बृद्धि गत साता बैंकहरुको निक्षेप संकलन ११, अर्वले रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन ११, अर्ब ३०, करोड रुपैयाँले बढेको हो।
भदौको पहिलो र दोस्रो साता घटेको बैंकहरुको निक्षेप तेस्रो साता बाट भने बढ्न थालेको छ। संघको तथ्याँक अनुसार तेस्रो साता निक्षेप संकलन ४४ ,खर्ब २६ ,अर्ब रुपैयाँबाट बढेर ४४, खर्ब ३७, अर्ब रुपैयाँ पुगेको हो।
ताजा
भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा
२०८३ मंसिर ७ गते, सोमबार
भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेन र मोदीद्वारा जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त रुपमा उद्घाटन
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेनको लिखित सन्देशः ‘करुणा नै सर्वोच्च शक्ति हो’
२०८३ मंसिर ७ गते, सोमबार
सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
२०८३ मंसिर ७ गते, सोमबार
सहकर्मीलाई अपमानजनक गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार महतो निलम्बित
२०८३ मंसिर ७ गते, सोमबार
सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा
२०८३ मंसिर ७ गते, सोमबार
नेपाल सनातन धर्म संस्कृति संगठनमा खराल र सुवेदी
२०८३ मंसिर ७ गते, सोमबार
देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका गण्डकी परिक्रमा महोत्सव आजदेखि
२०८३ मंसिर ७ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





