सगरमाथामा हिउँ पग्लिन थालेपछि पुरिएका श,व देखिँदै, बाटोबाट हटाउन आरोहीको माग

२०७९ आश्विन २७ गते, बिहीबार

आठ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटै हिमालको दोहोर्याएर आरोहण गरेका कीर्तिमानी आरोही सानु शेर्पा हिमालमा श,व देख्दा मन चसक्क हुने बताउनुहुन्छ ।

जुनसुकै बेला विपत्ति आउनसक्ने हिमालमा अरुको श,व देख्दा मनमा ड,र पैदा हुने उहाँको भनाइ छ । 

उहाँ भन्नुहुन्छ श,व देख्दा मेरो पनि अवस्था यस्तै भयो भने मेरो छोराछोरी तथा मेरो परिवार के गर्ला, विचरा यो मान्छेका परिवार के गर्दै होलान् भन्ने सोच आउँछ ।

मनलाई एकोहोरो बनाएर आरोहण गरिरहेको बेला श,व देख्दा मन बहकिने उहाँको अनुभव छ । झण्डै दुई दशकदेखि हिमाल आरोहण गर्दै आएका शेर्पा पछिल्ला वर्षमा हिउँ पग्लिए सँगै श,व देखिन थालेको बताउनुहुन्छ ।

कतै सग्लै श,व त कतै टुक्रिएका अङ्ग अनि कतै अस्थिपञ्जर देखिन्छ । अघिल्ला वर्षहरुमा श,व नदेखेको ठाउँमा पनि अर्काे वर्ष पुरानो श,व देखिने गरेको उहाँको भनाइ छ ।

अर्का आरोही नरबहादुर अस्थानी मगर पनि सगरमाथा आरोहण गर्दा धेरै श,व देखेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘कतै सग्लै श,व देखिन्छ, कतै छुटिएको अङ्ग मात्र पनि देखिन्छ, बाटो आसपासमै श,व देखिन्छ ।’

सबैभन्दा कम उमेरमा १४ वटै अग्ला हिमालको आरोहण गर्नुभएका कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पा पनि आरोहणका क्रममा थुप्रै श,व देखिने गरेको बताउनुहुन्छ । कहिलेकाहीँ त श,वलाई नाघ्दै हिँड्नुपर्ने अवस्था पनि आउने उहाँ बताउनुहुन्छ ।

सर्वोच्च शिखरको आरोहण सुरु भएयता तीन सयभन्दा धेरै आरोहीले सगरमाथामा ज्यान गु,माएका छन् । ज्यान गुमाएकामध्ये झण्डै दुई तिहाइको श,व सगरमाथामै रहेको बताइन्छ । बरफ र हिउँमा पुरिएका श,व पछिल्लो समय हिउँ पग्लिने क्रम बढेसँगै सतहमा देखिन थालेका छन् । 

चिनियाँ मोहोडातर्फका धेरै श,व हटाइएको भएपनि नेपालतर्फ श,व हिउँमै छन् । अघिल्लो वर्ष श,व नदेखेको ठाउँमा पनि अर्को वर्ष हिउँ पग्लिएर श,व देखिने गरेको आरोहीहरु बताउँछन् ।

यस्ता श,व खुम्बु आइसफलदेखि माथि बाल्कोनीसम्म पनि देखिन्छ । चौँथो शिविर र आसपासमा धेरै श,व रहेका छन् । खुम्बु हिमनदी चलायमान हुँदा त्यहाँ पनि श,व देखिएका छन् ।

हिमालको माथिल्लो भागमा शव खोज्नु र तिनलाई त्यहाँबाट हटाउने काम कठिन र महँगो दुवै हुन्छ । सगरमाथा सरसफाइ अभियान संचालन गरी केही श,व आधार शिविरमा ल्याएका आरोही एवम् अभियानकर्मी पीके शेर्पा महँगो पर्ने भएकैले धेरै श,व उतै रोकिएका बताउनुहुन्छ ।

केही आरोहीहरुले भने हिमालमा ज्यान गएमा श,व त्यतै छोड्नु भनेको भन्दै आफन्तले श,व ल्याउन अस्वीकार पनि गर्ने गरेका छन् । धेरै चाहिँ चाहेर पनि भेटिएका छैनन् वा ल्याइएको छैन । जे कारण भए पनि हिमालमा शवको संख्या बढ्दै जानु हिमाल र त्यहाँ पुग्ने अरु आरोहीका लागि पनि जो,खिमको कुरा भएको आरोहीहरु बताउँछन् । 

नेपाली सेनामार्फत संचालन भएको सरकारको हिमाल सफाइ अभियान अन्तर्गत केही श,वको उद्धार भएको छ । तर अझै धेरै श,व हिमालमै छन् । सरकारले चाहेमा श,व खोज्न र तल झार्न सक्ने जनशक्ति नेपालमा रहेकोले हिमालमा रहेकामध्ये धेरैजसो श,वहरु तल ल्याउन सम्भव पनि रहेको आरोहीहरु बताउँछन् ।

72 Views

ताजा

जिप गुडाएरै बहिनीलाई डाक्टर बनाउने १९ वर्षीया छेकीको

२०८१ भाद्र ७ गते, शुक्रबार

जिप गुडाएरै बहिनीलाई डाक्टर बनाउने १९ वर्षीया छेकीको

२०८१ भाद्र ७ गते, शुक्रबार

संसदीय छानबिन समितिमा बयान दिन पुगे लामिछाने

२०८१ भाद्र ७ गते, शुक्रबार

मुस्ताङको थासाङ गाउँपालिका हिमपहिरो

२०८१ भाद्र ७ गते, शुक्रबार

रविलाई तुरुन्त थुनौः जितजंग बस्नेत

२०८१ भाद्र ७ गते, शुक्रबार

टिकटकमाथिको प्रतिबन्ध हट्यो

२०८१ भाद्र ७ गते, शुक्रबार

समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व

२०८१ भाद्र ७ गते, शुक्रबार

गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताज’

२०८१ भाद्र ७ गते, शुक्रबार

‘आँखा’को टिजर सार्वजनिक, फिल्म असोज ११ गतेबाट प्रदर्शन

२०८१ भाद्र ७ गते, शुक्रबार

जनतामा सरकारप्रति विश्वासको वातावरण सिर्जना भएको छः गृहमन्त्री लेखक

२०८१ भाद्र ७ गते, शुक्रबार

रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्छुः मुकुल ढकाल

२०८१ भाद्र ७ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal