स`न्दिप लामिछाने लाई फ`साउने युवती विवाहित यस्ता बलिया प्रमाण हरु भेटिए भिडियो हेर्नुस् ।
सन्दिप लामिछाने लाई फसाउने युवती वि वाहित यस्ता बलिया प्रमाणहरु भेटिए | पूरा जानकारीखा लागि तलकाे भिडियो हेर्नुस् ।
अरु पनि =इलाम । नेकपा एकीकृत समाज वादीका नेता झलनाथ खनालले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र १ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।सूर्योदय नगरपालिकाको फिक्कलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा खनाल आफूू उपस्थित हुन नसकेपछि वारेसमार्फत् मनोनयनपत्र दर्ता गराउनु भएको छ ।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारुढ गठबन्धनको तर्फबाट मानुसी यमी भट्टराईले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । आइतबार निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यलयमा पुगि उहाँले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै उहाँले नयाँ पुस्ताको आवाज बुलन्द बनाउन, राज्यका अंगलाई सबलीकरण र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।
उहाँले मतदाताहरुले जिताउनेमा आफू विश्वस्त रहेको बताउँदै नेपालीहरुले नेपालमै सम्मानजनक काम गर्न पाउने वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
त्यस्तै नेकपा एमालेका नेता रामवीर मानन्धरले पनि काठमाडौं क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको राजनीतिक परिवेशलाई उजागर गर्नु पर्ने दिन आएको बताउनु भयो ।
उहाँले देशको संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्न आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताउनु भयो । गठबन्धनबाट यो क्षेत्रको प्रदेशसभातर्फ (१) मा एकीकृत समाजवादीका वसन्त मानन्धर र (२) मा नेपाली कांग्रेसका सविन तामाङ उम्मेदवार हुनु हुन्छ ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





