सन्दीप प्र,करणमा नयाँ पात्रको इन्ट्री ..

२०७९ आश्विन २४ गते, सोमबार

सन्दीप प्र करणमा नयाँ पात्रको इन्ट्रीभएको छ । अनुसन्धानका सिलसिलामा सन्दीप प्र करणमा अर्का क्रिकेटरको इन्ट्री भएको हो । राष्ट्रिय टिमका क्रिकेटर देब खनालले सन्दीपलाई नाबालिग सँग भेट गराउन सहजीकरण गरेको खुलेको छ ।

नुवाकोट घर भइ हाल काठमाडौंको बानेश्वमा होस्टेलमा बस्दै आएकी ना बालिग देब खनाल सँग लामो समय देखि कुराकानी गर्ने गरेको बुझिएको छ । सन्दीप र पिडित भनिएकी युवतीको कुराकानी विगत केही महिना देखि हुने गरेको समाचार स्रोतको दा,बी छ ।

बिश्वस्त स्रोतको अनुसार २०२२: को मार्च २८ देखि अप्रिल ४ मा सम्म भएको ट्राई नेसन सिरिजमा राम्रोे प्रदर्शन गरेका खेलाडी देब खनालसँग पिडित भनिएकी बालिकाको चिनजान भएको थियो । खनालसँग फेसबुकमा कुराकानी हुदै जादाँ उनीहरु स्न्यापच्याटमा जोडिए । नेपाल क्रिकेट संघले दुबै जनाका लागि एक होटलमा रुम बुकिङ गरेका थियो ।

देब खनालले ना बाालिग भनिएकी पिडित सँग कुराकानी गर्न थालेको करिब ३ महिना भइसकेको थियो । एकदिन अचानक देब खनालले ग्लोबल स्टार क्रिकेटर सन्दीप लामिछाने आफु रुम मेट भएको भन्दै सन्दीपको अनुमति बिना नै सन्दीप सँग खिचेको तस्बीर पिडित भनिएकी ना बालिगलाई सामाजिक संजाल मार्फत पठाए ।

अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको खेलाडी देखेपछि नाबालिगको मन पग्लियो अनि स्न्यापच्याटमा सन्दीपलाई रिक्वेस्ट पठाइन् । रिक्वेस्ट आएको करिब १ घण्टापछि लामिछानेले रिक्वेस्ट एक्सेप्ट गरिहाले । त्यसपछि सुरुभयो कुराकानी ।

देब खनालको पनि हात रहेको हुनसक्ने आ शंका जन्माउने स्रोत प्रशस्तै रहेको स्रोत बताउँछ यदव्पी आधिकारिक रुपमा बिश्वस्त हुन फैसला नै कुर्नुपर्ने हुन्छ ।

174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal