स`न्दिप लामिछाने लाई फ`साउने युवती विवाहित यस्ता बलिया प्रमाण हरु भेटिए भिडियो हेर्नुस् ।

सन्दिप लामिछाने लाई फसाउने युवती वि वाहित यस्ता बलिया प्रमाणहरु भेटिए | पूरा जानकारीखा लागि तलकाे भिडियो हेर्नुस् ।
अरु पनि =इलाम । नेकपा एकीकृत समाज वादीका नेता झलनाथ खनालले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र १ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।सूर्योदय नगरपालिकाको फिक्कलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा खनाल आफूू उपस्थित हुन नसकेपछि वारेसमार्फत् मनोनयनपत्र दर्ता गराउनु भएको छ ।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारुढ गठबन्धनको तर्फबाट मानुसी यमी भट्टराईले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । आइतबार निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यलयमा पुगि उहाँले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै उहाँले नयाँ पुस्ताको आवाज बुलन्द बनाउन, राज्यका अंगलाई सबलीकरण र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।
उहाँले मतदाताहरुले जिताउनेमा आफू विश्वस्त रहेको बताउँदै नेपालीहरुले नेपालमै सम्मानजनक काम गर्न पाउने वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
त्यस्तै नेकपा एमालेका नेता रामवीर मानन्धरले पनि काठमाडौं क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको राजनीतिक परिवेशलाई उजागर गर्नु पर्ने दिन आएको बताउनु भयो ।
उहाँले देशको संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्न आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताउनु भयो । गठबन्धनबाट यो क्षेत्रको प्रदेशसभातर्फ (१) मा एकीकृत समाजवादीका वसन्त मानन्धर र (२) मा नेपाली कांग्रेसका सविन तामाङ उम्मेदवार हुनु हुन्छ ।
ताजा

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवार
नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै
२०८१ चैत्र ३ गते, आईतवार
वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा
२०८१ फाल्गुन २६ गते, सोमबार
ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
२०८१ फाल्गुन २६ गते, सोमबार
मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, अब प्रतिक्षा लामो छैनः लामिछाने
२०८१ फाल्गुन २६ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार