सानी छोरीसंग खेलेर बाइ बाई छोरी भन्दै हिँडेका सरोज, त्यसपछि घर फर्कन पाएनन् !
नेपाली सेनाको कालीबहादुर गण चितवनबाट करिब अढाइ वर्षअघि नै १००७९२ नम्बरको एसएमजी ग’न हरायो ।
सो गन चो,री गरेको आ,रोपमा प’क्राउ परे नेपाली सेनाका सिपाही सरोज र अमल्दार लबकुमार गुरुङ । उनीहरूलाई सैनिक हिरासतमा चार महिनाको या’तना’पछि पुर्पक्षका लागि का’रा’गार चलान गरिए पछि अहिले चितवन कारा’गार’मै छन् ।
तर चार महिना ठूलो या’तना र वर्षैको जेल बसाई पछि उनीहरु निर्दोश रहेको पु’ष्टि भएको छ । सो ग’न अर्कैले चो,रेको पाइएको हो ।
आफ्ना श्रीमान करिब अढाइ वर्ष जे,लमा हुँदा र सेनाको हिरासतमा या’तना सहेको थाहा पाउँदा श्रीमतीको मन छि’याछि’या हुन्थ्यो ।
तीन महिना मात्र भएकी सानी छोरीसंग खेलेर बा’इ बाई छोरी भन्दै हिँडेका सरोज तामाङ त्यसपछि घर फर्कन पाएनन् । ०७५ पुस १ गते अन्तिम प’टक घरवाट हिँडेका थिए।
झुटो आ,रोपमा प’क्राउ परेका उनीहरुले चार महिना सै’निक हि’रासतमा बिताएको या’तना थाहा पाएर आमाबुवाको मन कहालिएको छ ।
सरोजले आफुले पाएको या’तना सम्झदै भने, एकपटक त हामीलाई आँखामा प’ट्टी, हातमा ह’तकडी लगाएर जंगलमा ल’गियो।
फा’यरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार म’र्यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मा’र्दिन्छु भन्दै मलाई ध’म्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दि’ल्ली लगेर बे’च्दिन्छु, छोराछोरी बे’च्दिन्छु, अनेक भनेर तर्साइयो।
यस्तो कुरा थाहा पाएपछि सानी काखको छोरी छोडेर जागिरमा जाने गरेकी उनकी श्रीमती उर्मिला अफिस जान छोडिन् ।
कतै आफुलाई लगेर बेचिदिने होकी भन्ने उनको मनमा त्रा’स रहन्थ्यो । तीन महिना हुँदा बुवाले छोडेकी छोरी अहिले ४ वर्षकी हुन लागिन् । छोरीले बाबा खै भन्दा उनले मन थाम्न सक्दिनन् ।
सुत्केरी अवस्थामा आराम गर्नुपर्ने र पोशिलो खानेकुरा खानुपर्ने बेलामा उर्मिला त्रा,समा बस्नुपर्यो । सेनाको ड,रले भएको जागिर छोडेर घर भित्रै बस्नुपर्दा उनी क,हालिइन् ।
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





