सानी छोरीसंग खेलेर बाइ बाई छोरी भन्दै हिँडेका सरोज, त्यसपछि घर फर्कन पाएनन् !

नेपाली सेनाको कालीबहादुर गण चितवनबाट करिब अढाइ वर्षअघि नै १००७९२ नम्बरको एसएमजी ग’न हरायो ।
सो गन चो,री गरेको आ,रोपमा प’क्राउ परे नेपाली सेनाका सिपाही सरोज र अमल्दार लबकुमार गुरुङ । उनीहरूलाई सैनिक हिरासतमा चार महिनाको या’तना’पछि पुर्पक्षका लागि का’रा’गार चलान गरिए पछि अहिले चितवन कारा’गार’मै छन् ।
तर चार महिना ठूलो या’तना र वर्षैको जेल बसाई पछि उनीहरु निर्दोश रहेको पु’ष्टि भएको छ । सो ग’न अर्कैले चो,रेको पाइएको हो ।
आफ्ना श्रीमान करिब अढाइ वर्ष जे,लमा हुँदा र सेनाको हिरासतमा या’तना सहेको थाहा पाउँदा श्रीमतीको मन छि’याछि’या हुन्थ्यो ।
तीन महिना मात्र भएकी सानी छोरीसंग खेलेर बा’इ बाई छोरी भन्दै हिँडेका सरोज तामाङ त्यसपछि घर फर्कन पाएनन् । ०७५ पुस १ गते अन्तिम प’टक घरवाट हिँडेका थिए।
झुटो आ,रोपमा प’क्राउ परेका उनीहरुले चार महिना सै’निक हि’रासतमा बिताएको या’तना थाहा पाएर आमाबुवाको मन कहालिएको छ ।
सरोजले आफुले पाएको या’तना सम्झदै भने, एकपटक त हामीलाई आँखामा प’ट्टी, हातमा ह’तकडी लगाएर जंगलमा ल’गियो।
फा’यरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार म’र्यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मा’र्दिन्छु भन्दै मलाई ध’म्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दि’ल्ली लगेर बे’च्दिन्छु, छोराछोरी बे’च्दिन्छु, अनेक भनेर तर्साइयो।
यस्तो कुरा थाहा पाएपछि सानी काखको छोरी छोडेर जागिरमा जाने गरेकी उनकी श्रीमती उर्मिला अफिस जान छोडिन् ।
कतै आफुलाई लगेर बेचिदिने होकी भन्ने उनको मनमा त्रा’स रहन्थ्यो । तीन महिना हुँदा बुवाले छोडेकी छोरी अहिले ४ वर्षकी हुन लागिन् । छोरीले बाबा खै भन्दा उनले मन थाम्न सक्दिनन् ।
सुत्केरी अवस्थामा आराम गर्नुपर्ने र पोशिलो खानेकुरा खानुपर्ने बेलामा उर्मिला त्रा,समा बस्नुपर्यो । सेनाको ड,रले भएको जागिर छोडेर घर भित्रै बस्नुपर्दा उनी क,हालिइन् ।
ताजा

गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
रविको चेतावनीः मेरो मौनता आजसम्ममात्रै हो
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
भारतले घटायो नेपाललाई दिने अनुदान
२०७९ माघ १९ गते, बिहीबार
लामिछानेलाई खेदेको खेदै युवराज
२०७९ माघ १९ गते, बिहीबार
बागलुङमा जिसीले गरे आत्मदाह प्रयास
२०७९ माघ १९ गते, बिहीबार
गठबन्धन विरोधीहरुको चंगुलमा फस्दै प्रधानमन्त्री दाहाल
२०७९ माघ १९ गते, बिहीबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार