लायन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२०७९ आश्विन ११ गते, मंगलवार

काठमाडौँ

लायन्स क्लब अफ काठमाडौँ नयाबजारको आयोजना मा मगंलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २५ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।

क्लबका अध्यक्ष दिपु खड्काले क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र देशभर रगत अभाव भइरहेको बेला रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

यस्तै क्लबका संस्थापक अध्यक्षले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् र एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनु पर्ने बताए ।
रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रशंसासहितको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

97 Views

ताजा

अन्ततः क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

२०८१ जेष्ठ २ गते, बुधबार

अन्ततः क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

२०८१ जेष्ठ २ गते, बुधबार

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री प्रचण्ड

२०८१ बैशाख ३० गते, आईतवार

कामिरिताद्वारा २९औँ पटक सगरमाथाको सफल आरोहण

२०८१ बैशाख ३० गते, आईतवार

भरतपुरमा स्कुल बसमा आगजनी

२०८१ बैशाख ३० गते, आईतवार

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालद्वारा राजीनामा

२०८१ बैशाख ३० गते, आईतवार

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करण सम्पन्न

२०८१ बैशाख २७ गते, बिहीबार

दिन दाहाडै नबिल बैंकबाट १ करोड ३४ लाख चोरी

२०८१ बैशाख १८ गते, मंगलवार

काठमाडौंमा वायु प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

२०८१ बैशाख १८ गते, मंगलवार

मतदाताको शिर झुक्न दिँदैनः सांसद नेम्वाङ

२०८१ बैशाख १८ गते, मंगलवार

सप्तरीमा भीषण आगलागी, दुई सय घर जले

२०८१ बैशाख १८ गते, मंगलवार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal