मोरङमा घरबाट नै श्रीमती अचानक गायब, १८ सय पटक को सँग बोलिन फोनमा?
पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बि,कृतीहरु फैलिरहेका छन ।
श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।
याे घ,टना भने श्रीमानश्रीमतीबिचको झ,गडाकै बिषयमा रहेतापनी पनि अलिक भिन्न एवम शंकास्पद प्रकृतिको रहेको छ ।
मोरङको बिराटनगरबाट श्रीमती एकाएक सम्पर्कबिहिन भएपछि श्रीमतीको खोजी गर्दै आफ्नी सानी छोरी र बुबाका साथमा एक पुरुष मिडियासामु आएका छन । श्रीमतीको सबैतिर खोजी गरिसकेको तर केही पत्तो नलागेपछी मिडियामा आउन बाध्य भएको उनले बताएका छन ।
कठै ती सानी छोरी, ममिको अत्यन्तै माया लाग्ने बताउँदै चाँडै घर आउन बिन्ती पनि बिसाएकीछिन । नानीलाई स्कुल छोडेर टाउको दुखेकोले अस्पताल जान्छु भन्दै हिडेकी श्रीमती अहिलेसम्म बेखबर हुँदा यता परिवारमा सार्है दु:खद घडि उब्जिएको छ । श्रीमतीले यसो गर्लिन भनेर सोच्दा पनि नसोचेको उनी बताउँछ्न ।
कठै बरा ! ममिले आफुलाई ठुलोममिसँग जा भनेर फोनमा बोल्ने गरेको उनले बताईन । जहिल्यै ममि भजनकिर्तन जान्छु भन्दै घर छोडेर हिड्ने गरेको र आफू मान्छेको खोजीमा रहेको र पैसा पठाईदिने समेत बताएकी रहिछिन ती बालिकालाई ।
कल रेकर्ड हेर्दा दुईवटा नम्बर भेटीएको र एउटा नम्बरमा १८०० चोटीसम्म कुराकानी भएको बाहिरिएको छ ।
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





