श्रीमान भतिजीसँग रा’सलिलामै ब्यस्त, श्रीमती रु,दै मिडियामा

२०७९ आश्विन ९ गते, आईतवार

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बि,कृतीहरु फैलिरहेका छन ।

श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फ,रार हुने श्रीमान र छोराछोरी र श्रीमानको बि,चल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।

आजमो घ,टना भने श्रीमान श्रीमतीबिचको झ,गडाकै बिषयमा रहेतापनी पनि अलिक भिन्न प्रकृतिको रहेको छ ।

श्रीमानले आफ्नै भतिजी पर्नेसँग अनैतिक सम्बन्ध राखेपछी आफुलाई छोडेर भतिजी लिएर फ,रार भएको बताउँदै रुदै एक महिला मिडियामा आएकिछिन ।

चारबर्ष अगाडि आफ्नो पसल छँदा श्रीमानको उक्त भतिजी पर्ने महिलासँग चक्कर चलेको र त्यसपछि हिडेका श्रीमानको अहिलेसम्म केही अत्तोपत्तो नै छैन ।

श्रीमानले आफ्नै भतिजिलाई गेष्ट हाउसमा लगेर सुताएको उनले बताईन । श्रीमानले भतिजी भगाएपछि सुरुमा आफ्नै सपोर्ट्मा रहेका सासुससुराले पनि श्रीमानकै सपोर्ट गरेको उनको गुनासो छ ।

कठै बरा ! सार्‍है पि,डामा रहिछिन उनी भक्कानो छाडेर एकोहोरो रु,ईन बिचरी । एस्ता श्रिमान त स,त्रुलाइ पनि नपरुन ।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal