बाटाे फराकिलाे गर्ने नाममा घर भ,त्काउन हुँदैन । मन्त्री श्रेष्ठ
काठमाण्डाै =संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाण्डाै जस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भ त्काउने काम गर्न नहुने बताउनु भएको छ ।
आज आइतवार विश्वेश्वर महादेव मन्दिर पुन र्निर्माण कार्यको थालनी एवम् हनुमानढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाँले काठमाण्डाै उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भ त्काउन नहुने बताउनु भयो । उहाँले पहिलाका भौतिक संरचनाहरूको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्त्व रहने भन्दै काठमाण्डाैलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो । सहरका पहिलाका घरहरू जस्ता छन् त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भ त्काउने यसलाई मास्ने काम गर्नु हुँदैन । हिजो जुन खालको यो सहरको बनावट छ। त्यसको अवस्था छ । त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ । त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौँ ।
मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमश,देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतबवद्धता जनाउनुभयो । उहाँले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिनु भयो ।
मन्त्री श्रेष्ठले अहिलेको समाजले आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको गुनासाे गर्नु भयाे । उहाँले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरूको स्थापना गर्ने योजना बनाएको बताउनुभयो । उहाँले पर्यटकीय संरचना निर्माणसँगै काठमाण्डाै उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्नेबारेमा पनि मन्त्रालयले योजना बद्धरूपमा काम गरिरहेको बताउनु भयो ।
हनुमान ढोकादेखि स्वयम्भूसम्म दुई दशमलव दुई किलोमिटरको सम्पदामार्ग निर्माण हुँदैछ । पर्यटकलाई शान्तिपूर्णरूपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदा मार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने जन्मदेखि मृ त्यु सम्मका संस्कार हेर्न सकिने उहाँले उल्लेख गर्नु भयो । उहाँले पुराना सीप, शैली, पेसा, व्यवसायलाई पुनः स्थापित गरी कसरी रोजगारी सिर्जना गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताउनु भयो ।
काठमाण्डाैका पर्यटकीय स्थानको भ्रमणका लागि पर्यटकलाई घुमाउन ४०, जना जनशक्ति सञ्चालन गरेकाे मन्त्री श्रेष्ठकाे भनाइ छ । पर्यटकले शान्तिपूर्णरूपमा यात्रा गर्न नपाएको गुनासो गरिरहेको भन्दै उहाँले यो सम्पदा मार्गमा सम्भव भएसम्म मोटरसाइकल, अन्य गाडी चल्न नदिने गरी निर्माणको व्यवस्था गरेको बताउनु भयो ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





