मोरङमा घरबाट नै श्रीमती अचानक गायब, १८ सय पटक को सँग बोलिन फोनमा?

२०७९ आश्विन ९ गते, आईतवार

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बि,कृतीहरु फैलिरहेका छन ।

श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।

 

याे घ,टना भने श्रीमानश्रीमतीबिचको झ,गडाकै बिषयमा रहेतापनी पनि अलिक भिन्न एवम शंकास्पद प्रकृतिको रहेको छ ।

मोरङको बिराटनगरबाट श्रीमती एकाएक सम्पर्कबिहिन भएपछि श्रीमतीको खोजी गर्दै आफ्नी सानी छोरी र बुबाका साथमा एक पुरुष मिडियासामु आएका छन । श्रीमतीको सबैतिर खोजी गरिसकेको तर केही पत्तो नलागेपछी मिडियामा आउन बाध्य भएको उनले बताएका छन ।

 

कठै ती सानी छोरी, ममिको अत्यन्तै माया लाग्ने बताउँदै चाँडै घर आउन बिन्ती पनि बिसाएकीछिन । नानीलाई स्कुल छोडेर टाउको दुखेकोले अस्पताल जान्छु भन्दै हिडेकी श्रीमती अहिलेसम्म बेखबर हुँदा यता परिवारमा सार्‍है दु:खद घडि उब्जिएको छ । श्रीमतीले यसो गर्लिन भनेर सोच्दा पनि नसोचेको उनी बताउँछ्न ।

कठै बरा ! ममिले आफुलाई ठुलोममिसँग जा भनेर फोनमा बोल्ने गरेको उनले बताईन । जहिल्यै ममि भजनकिर्तन जान्छु भन्दै घर छोडेर हिड्ने गरेको र आफू मान्छेको खोजीमा रहेको र पैसा पठाईदिने समेत बताएकी रहिछिन ती बालिकालाई ।

कल रेकर्ड हेर्दा दुईवटा नम्बर भेटीएको र एउटा नम्बरमा १८०० चोटीसम्म कुराकानी भएको बाहिरिएको छ ।

 

 

210 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal