दशैँको मुखैमा दार्चुलामा जिप दु र्घटना १८, वर्षीय दिनेशको मृ,त्यु

२०७९ आश्विन ७ गते, शुक्रबार

दार्चुलाको अपिहिमाल गाउँपालिका ५, तिम्लामा गए राति जिप दु र्घटना हुँदा एकजनाको मृ,त्यु भएको छ । पाँचजना सख्त घा`इते भएका छन् । मृ,त्यु हुनेमा अपिहिमाल ६,का १८, वर्षीय दिने शसिंह धामी छन् ।

 

उनको घ ट्ना स्थलमै मृ,त्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिनु भयो । मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म १ ज २३३, नम्बरको जीप दु र्घटनामा परेको हो ।

 

जीप सडकबाट झण्डै २००, मिटर तल खसेको र त्यसमा चालक सहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका ५,का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताउनु भयो । तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घा इते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

 

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal