धादिङको गजुरीमा सवारी दु,र्घटना हुँदा स्कूल हिंडेका ६ वर्षका बालक विजय परियारलाई बसले ठ,क्कर दिदा घ,टनास्थलमै मृ,त्यु ….

२०७९ आश्विन ७ गते, शुक्रबार

धादिङको गजुरीमा सवारी दु,र्घटना हुँदा स्कूल हिंडेका एक बालकको घ,टनास्थलमै मृ,त्यु भएको हो । काठमाडौंबाट गोरखा आउँदै गरेको ग१ख ४५६५ नम्बरको बसले जेब्राक्रसमै ठ,क्कर दिंदा बालकको मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

मृ,त्यु हुनेमा गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत ६ वर्षका विजय परियार रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठ,क्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको घ,टनास्थलमै मृ,त्यु भएपछि गजुरीको आदर्श माविका विद्यार्थी र स्थानीय वासिन्दाले सडक अवरोध गरेका थिए ।

साथै उनीहरूले विद्यार्थीलाई ठ,क्कर दिने बसमाथि आगजनी गरेका हुन् । दु,र्घटनापछि गजुरी बजार तनावग्रस्त बनेको थियो । थप अप्रिय घ,टना हुन नदिन प्रहरी परिचालन गरिएको थियो ।

151 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal