आफ्नै श्रीमानले ना,ङ्गै भिडियो कलमा बोलाएर भिडियो खि,चेर पोष्टगरे । भिडियो हेर्नुस ।

२०७९ आश्विन ७ गते, शुक्रबार

आफ्नै श्रीमानले त श्रीमतीको इ ज्जत राख्न सक्दैन भने भने अरु कसले पो राख्न सक्ला र १ वस् त्र समेत नलगाएर आफ्नै श्रीमतीलाई क्यामेरा अगाडि आउन लगाउने र भिडियो बनाएर सामाजिक संजालमा पोष्ट समेत गरिदिने लाई खै के भन्न सकिन्छ र विश्वासमै त घा त गरेपछि कसको के नै लाग्छ र श्रीमानले भनेको मा न्दा मात्रै विदेशबाट पैसा पठाइदिने नत्र नपठाइदिने।भने बमि जिम नमानेको ख ण्डमा अरुसँग लागेको भन्दै अनावश्यक शं का गर्ने र हल्ला गरिदिने ।

 

दिनरात ब्ल्या कमेल गरिदिँदा उनी केही नलागेर सधैजसो अ श्लील हि,साको शिकारमा पर्दै आइन्। नवलपरासी जिल्ला कावासोती घर भएकी संचिता बिक आफ्नी आठ वर्षीय सानी छोरीलाई लिएर सन्तोष देउजा कहाँ रुँदै आइपुगीन्।उनका श्रीमान आशीष भनिने पुष्प लाल विश्वकर्मा विगत तीन वर्षदेखि साउदीमा रोजगारीका क्रममा छन्।संचिताको माइती कास्की जिल्ला अन्नपूर्ण नगर पालिकामा पर्दछ। उनको पुष्पलालसँग मागी विवाह भएको हो। पुष्पलालले यस भन्दा अगाडि पनि बिहे गरिसकेको रहेछन्।

 

दुई वर्ष पछि पहिलो बिहे असफल भए पश्चात उनले दोश्रो बिहेको रुपमा संचितालाई माग्न गएका रहेछन् तर कुन कुरा संचितालाई थाहा समेत दिइएन। आफ्नो है सियतले भ्याउने जत्तिको बिहे गरियो संचिताको तर बिहे गरेर घरबाट त्यति टाढा गएकी संचिताको एकमात्र साहरा भनेको उनको श्रीमान नै थिए तर श्रीमानको कुनै पनि चा ला ठीक रहेनछ।

 

उनी साथी भाइसँग ला,गू औषधमा लागेर घरमा समेत उनलाई बे वास्ता गर्ने ढिलो आउने गर्न थाले। पोखरा देखि नवलपरासी भनेको टाढा को ठाउँ थियो जुन ठाउँ संचिता भन्छिन् मेरो हजुरबुबा समेत टेक्नु भएको थिएन। संचिता जहिल्यै श्रीमानको बाटो कुरेर बस्ने गर्दथिन् साथीभाइ सँग लागेर उनी निकै ढिलो आउने गर्दथे। पुष्पलाल र संचिताको सम्बन्धमा बिस्तारै ख टपट सुरु हुन थाल्यो।हुँदा-हुँदा आफूले बाबुसमान मानेको आफ्नो भिनाजुलाई समेत शं,काको दृष्टि कोणले हेर्न थाले उनले। बाकी भिडियो हेर्नुहोस

 

69 Views

ताजा

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

२०८० चैत्र ९ गते, शुक्रबार

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

२०८० चैत्र ९ गते, शुक्रबार

आजदेखि ‘महाजात्रा’ देशदेखि विदेशसम्म एकसाथ रिलिज

२०८० चैत्र ९ गते, शुक्रबार

आज महरालाई हाजिर जमानीमा छाडिँदै

२०८० चैत्र ९ गते, शुक्रबार

रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरीवाल पक्राउ

२०८० चैत्र ९ गते, शुक्रबार

अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

२०८० चैत्र ९ गते, शुक्रबार

सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणदर उकालो लाग्दै

२०८० चैत्र ९ गते, शुक्रबार

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन

२०८० चैत्र ७ गते, बुधबार

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा आँचलदेखि विदेशी चलचित्रकर्मी निर्णायक

२०८० चैत्र ७ गते, बुधबार

चैत ७ गते मनकामना केबलकार बन्द हुने

२०८० चैत्र ५ गते, सोमबार

एक सातापछि खुल्यो कर्णाली पुल

२०८० चैत्र ५ गते, सोमबार

लोकप्रिय

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal