यम बुद्धका बुबाले बालेन मेरो छोरो हो भन्दा आमाको रु’वाबासी

२०७९ आश्विन ७ गते, शुक्रबार

अनिल अधिकारी अर्थात् (यमबुद्ध) नेपाली र्‍यापर, हिपहप कलाकार तथा गीत रचनाकार थिए।

साथी नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार थिए। विशेषतः समाजको वि,कृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित छन् ।

यम बुद्ध जसको वास्तविक नाम अनिल अधिकारी हो। उनी नेपालका एक चर्चित र्यापर हुन्। वास्तवमा उनले २००७ देखि नेपाली र्याप क्षेत्रमा आफ्नो पाइला टेकेका थिए। उनको सबैभन्दा चर्चित एल्बम मध्ये साथि सर्वोत्कृष्ट रहेको थियो।

केही दिन अगाडिको मात्र कुरा हो काठमाडौंको बानेश्वरमा प्रसिद्ध नेपाली र्‍यापर नेपाली हिपहपका जन्मदाता यम बुद्ध अर्थात अनिल अधिकारीको सम्झनामा एउटा कार्यक्रम संचालन भएको थियो ।

मेयर बालेन शाहको पनि बिधा र्‍याप नै रहेकोले उक्त कार्यक्रममा बालेन उपस्थित हुने पक्कापक्की नै थियो ।

कार्यक्रम सफल त भयो तर बालेनको अनुपस्थितीले भने कार्यक्रम केही खल्लो भएको सबैले महसुस गरेका थिए । यमबुद्ध फाउन्डेसनद्वारा आयोजित उक्त कार्यक्रममा अन्य थुप्रै प्रचलित र्‍यापरहरुको पनि अनुपस्थिती रहेको थियो ।

यो कुराले कतै नेपाली यम बुद्धप्रतिको मायामा त कमि भएको हैन भन्ने प्रश्न चिन्ह समेत खडा गरेको थियो ।

तैपनी यम बुद्ध एउटा त्यस्ता र्‍यापर हुन जसले नेपाली हिपहपलाई एउटा छुट्टै लेभलमा पुर्‍याएका थिए जसकारण अझै पनि उनी नेपालीहरुको मनमा जिबित नै छन ।

कार्यक्रममा मन्तब्यकै क्रममा यम बुद्धका बाबुले एउटा यम बुद्ध गुमाए पनि आज देशमा हजारौं यम बुद्ध देख्दा खुशी लाग्ने बताए ।

यमबुद्धकि आमाले भने आँखाबाट आँसुका धारा रोक्न सकिनन । मोरङ स्थायी घर भएका अनिल अधिकारी अर्थात् (यमबुद्ध) को मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् ।

241 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal