यम बुद्धका बुबाले बालेन मेरो छोरो हो भन्दा आमाको रु’वाबासी

२०७९ आश्विन ७ गते, शुक्रबार

अनिल अधिकारी अर्थात् (यमबुद्ध) नेपाली र्‍यापर, हिपहप कलाकार तथा गीत रचनाकार थिए।

साथी नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार थिए। विशेषतः समाजको वि,कृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित छन् ।

यम बुद्ध जसको वास्तविक नाम अनिल अधिकारी हो। उनी नेपालका एक चर्चित र्यापर हुन्। वास्तवमा उनले २००७ देखि नेपाली र्याप क्षेत्रमा आफ्नो पाइला टेकेका थिए। उनको सबैभन्दा चर्चित एल्बम मध्ये साथि सर्वोत्कृष्ट रहेको थियो।

केही दिन अगाडिको मात्र कुरा हो काठमाडौंको बानेश्वरमा प्रसिद्ध नेपाली र्‍यापर नेपाली हिपहपका जन्मदाता यम बुद्ध अर्थात अनिल अधिकारीको सम्झनामा एउटा कार्यक्रम संचालन भएको थियो ।

मेयर बालेन शाहको पनि बिधा र्‍याप नै रहेकोले उक्त कार्यक्रममा बालेन उपस्थित हुने पक्कापक्की नै थियो ।

कार्यक्रम सफल त भयो तर बालेनको अनुपस्थितीले भने कार्यक्रम केही खल्लो भएको सबैले महसुस गरेका थिए । यमबुद्ध फाउन्डेसनद्वारा आयोजित उक्त कार्यक्रममा अन्य थुप्रै प्रचलित र्‍यापरहरुको पनि अनुपस्थिती रहेको थियो ।

यो कुराले कतै नेपाली यम बुद्धप्रतिको मायामा त कमि भएको हैन भन्ने प्रश्न चिन्ह समेत खडा गरेको थियो ।

तैपनी यम बुद्ध एउटा त्यस्ता र्‍यापर हुन जसले नेपाली हिपहपलाई एउटा छुट्टै लेभलमा पुर्‍याएका थिए जसकारण अझै पनि उनी नेपालीहरुको मनमा जिबित नै छन ।

कार्यक्रममा मन्तब्यकै क्रममा यम बुद्धका बाबुले एउटा यम बुद्ध गुमाए पनि आज देशमा हजारौं यम बुद्ध देख्दा खुशी लाग्ने बताए ।

यमबुद्धकि आमाले भने आँखाबाट आँसुका धारा रोक्न सकिनन । मोरङ स्थायी घर भएका अनिल अधिकारी अर्थात् (यमबुद्ध) को मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् ।

118 Views

ताजा

उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

२०८२ असार २४ गते, मंगलवार

उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

२०८२ असार २४ गते, मंगलवार

रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो

२०८२ असार २४ गते, मंगलवार

रसुवा बाढीः तीन प्रहरीसहित १५ जना बेपत्ता

२०८२ असार २४ गते, मंगलवार

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

२०८२ असार २२ गते, आईतवार

विद्यालय शिक्षा विधेयकः समाधान गर्न सरकारलाई थप ५ दिनको म्याद

२०८२ असार २२ गते, आईतवार

नाउपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२०८२ असार २२ गते, आईतवार

तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

२०८२ असार २२ गते, आईतवार

अन्तरघात भएको भन्दै कांग्रेसको अनुशासन समितिमा उजुरीको चाङ

२०८२ असार २२ गते, आईतवार

अफ्ताब अलाम काण्डः बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए

२०८२ असार २२ गते, आईतवार

‘तीज आयो साथी संगी’ भन्दै सुशीला

२०८२ असार २२ गते, आईतवार

लोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal