स’बिता भण्डारीको ह,त्यारा भनिएकी आमाजु मिडियामा ! एकपटक मेरो कुरा पनि सुनिदिनुस,
तपाई आफै कल्पना गर्नुस् ८० वर्ष नाघेको एक वृ,द्धले बुहारीलाई त्यस्तो कसरी गर्न सक्छ ? जुन वृद्ध आफै अगाडी अ’क्सिजन लगाएर बसेका छन् ।
उनलाई आफ्नो दैनिकी काम गर्न पनि अरुको सहारा चाहिन्छ । चितवनकी स विता भण्डारी मृ’त्यु घ,टना पछि उनका वृद्ध ससुराले गर्ने ब्यवहारलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै तर्क वितर्क भइरहेको छ ।
बोल्न र उभिन पनि नसक्ने वृद्धले कस्तो कृयाकलाप गर्छ ? हाँसेर त्यस्तो पनि भिडियो हुन्छ स विता भण्डा रीको अमाजुको श्रीमानले राखेको तर्क हो यो ।
शरिरमा हात लगाएको भनेर फोटो खिचिएको र भिडियो बनाउन लगाएको हो । उनले भने, यदि त्यस्तो थियो भने १० महिना पछि यो कुरा निस्कनुको अर्थ के हो ?
भिडियोमा उनको ससुरालाई देखाइएको छ । ससुराले स विताको शरिर छोएको भन्दै स विताकी बहिनीले ति भिडियो सार्वजनिक गरेकी हुन् ।
स विताले आफै मृ’त्युको निर्णय नलिएको, परिवारले उनलाई बा’ध्य पारेको भन्ने आरोप लगाउँदै स विताका माइती पक्षले घ, टना छानविनको माग राखेका छन् ।
यस विषयमा अनुसन्धान प्रकृया जारी छ । तर स विताको बहिनीले आफ्नो दिदीलाई उनका ससुराले न राम्रो ब्यवहार गर्ने गरेको पुष्टि गर्ने कोशिष गर्दैछन् ।
उनले सार्वजनिक गरेका भिडियोलाई लिएर अहिले अनेक भिडियो र टिकटक बनाइएका छन्। जसमा स विताको अमाजुको परिवारलाई पनि जोडिएको छ ।
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





