यि हुन्: घिरौला खानुका अचुक फाइदाहरु, सबैले एकपटक जान्नैपर्ने

घिरौला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै फाइदा जनक हुन्छ । आज भोली प्राय सबैको करेसाबारी तथा रेलिङ जताततै देखिने तरकारी हो घिरौला।
जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन । यो सिज’नमा अत्यन्तै धेरै फल्ने हुनाले त प्राय मानि’सले धिरौला मन पराए’को पाइँदैन। तर घिरौलाका धेरै फाइदा हुन्छन् ।
घिरौला गृष्म वर्षायाम को लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ।रेसादार पदार्थ तथा औषधीय गुण रहेको घिरौलाले खानामा रुचि बढाउनुका साथै मुटु र पेटका रोगीहरुलाई फाइदा पुर्याउँछ।
४० देखि ५० दिनमा टिप्न लायक सकिने घिरौ’लामा प्रचुर मात्रामा रेशादार पदार्थ, भिटामिनए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आव’श्यक पर्ने महत्वपूर्ण सूष्म तत्वहरु पाइन्छन् । यसको नियमित प्रयोगले पेटमा हुने अम्ली’यपन तथा अल्स’र हु’नबाट बचाउँछ।
जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइ’दा गर्छ। पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन।
यसले रगतका नलीहरु बन्द हुनबाट बचाउनु’का साथै आमाश’यको कार्यमा पनि स’हयोग गर्छ। घिरौलाले आँखाको दृष्टि बढाउन मद्दत गर्छ।
त्यस्तै यसले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता संक्रमण हुनबाट बचाउँछ। यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटा’उन मद्दत गर्छ।
ताजा

३ रुपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
२०७९ माघ २३ गते, सोमबार
३ रुपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
२०७९ माघ २३ गते, सोमबार
उपत्यकाका तीन ठाउँमा बर्डफ्लू देखियो
२०७९ माघ २३ गते, सोमबार
काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेनः विजुक्छे
२०७९ माघ २३ गते, सोमबार
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
२०७९ माघ २२ गते, आईतवार
जसरी पनि गठबन्धन बचाउनुपर्छः प्रधानमन्त्री दाहाल
२०७९ माघ २२ गते, आईतवार
अस्थिरताबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनाएका हौंः अध्यक्ष ओली
२०७९ माघ २२ गते, आईतवार
पानीबाहिरको माछा जस्तै कांग्रेस छट्पटाइरहेको छः ओली
२०७९ माघ २२ गते, आईतवार
सरकारबाट बाहिरिने रास्वपाको निर्णय
२०७९ माघ २२ गते, आईतवार
स्वस्थानी व्रत आज समापन हुँदै
२०७९ माघ २२ गते, आईतवार
नेपाल टेलिकम १९औँ वर्षमाः दुई करोड १३ लाख २५ हजार बढी ग्राहक
२०७९ माघ २२ गते, आईतवारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार