स’बिता भण्डारीको ह,त्यारा भनिएकी आमाजु मिडियामा ! एकपटक मेरो कुरा पनि सुनिदिनुस,

तपाई आफै कल्पना गर्नुस् ८० वर्ष नाघेको एक वृ,द्धले बुहारीलाई त्यस्तो कसरी गर्न सक्छ ? जुन वृद्ध आफै अगाडी अ’क्सिजन लगाएर बसेका छन् ।
उनलाई आफ्नो दैनिकी काम गर्न पनि अरुको सहारा चाहिन्छ । चितवनकी स विता भण्डारी मृ’त्यु घ,टना पछि उनका वृद्ध ससुराले गर्ने ब्यवहारलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै तर्क वितर्क भइरहेको छ ।
बोल्न र उभिन पनि नसक्ने वृद्धले कस्तो कृयाकलाप गर्छ ? हाँसेर त्यस्तो पनि भिडियो हुन्छ स विता भण्डा रीको अमाजुको श्रीमानले राखेको तर्क हो यो ।
शरिरमा हात लगाएको भनेर फोटो खिचिएको र भिडियो बनाउन लगाएको हो । उनले भने, यदि त्यस्तो थियो भने १० महिना पछि यो कुरा निस्कनुको अर्थ के हो ?
भिडियोमा उनको ससुरालाई देखाइएको छ । ससुराले स विताको शरिर छोएको भन्दै स विताकी बहिनीले ति भिडियो सार्वजनिक गरेकी हुन् ।
स विताले आफै मृ’त्युको निर्णय नलिएको, परिवारले उनलाई बा’ध्य पारेको भन्ने आरोप लगाउँदै स विताका माइती पक्षले घ, टना छानविनको माग राखेका छन् ।
यस विषयमा अनुसन्धान प्रकृया जारी छ । तर स विताको बहिनीले आफ्नो दिदीलाई उनका ससुराले न राम्रो ब्यवहार गर्ने गरेको पुष्टि गर्ने कोशिष गर्दैछन् ।
उनले सार्वजनिक गरेका भिडियोलाई लिएर अहिले अनेक भिडियो र टिकटक बनाइएका छन्। जसमा स विताको अमाजुको परिवारलाई पनि जोडिएको छ ।
ताजा

गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
रविको चेतावनीः मेरो मौनता आजसम्ममात्रै हो
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
भारतले घटायो नेपाललाई दिने अनुदान
२०७९ माघ १९ गते, बिहीबार
लामिछानेलाई खेदेको खेदै युवराज
२०७९ माघ १९ गते, बिहीबार
बागलुङमा जिसीले गरे आत्मदाह प्रयास
२०७९ माघ १९ गते, बिहीबार
गठबन्धन विरोधीहरुको चंगुलमा फस्दै प्रधानमन्त्री दाहाल
२०७९ माघ १९ गते, बिहीबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार