यि हुन्: घिरौला खानुका अचुक फाइदाहरु, सबैले एकपटक जान्नैपर्ने
घिरौला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै फाइदा जनक हुन्छ । आज भोली प्राय सबैको करेसाबारी तथा रेलिङ जताततै देखिने तरकारी हो घिरौला।
जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन । यो सिज’नमा अत्यन्तै धेरै फल्ने हुनाले त प्राय मानि’सले धिरौला मन पराए’को पाइँदैन। तर घिरौलाका धेरै फाइदा हुन्छन् ।
घिरौला गृष्म वर्षायाम को लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ।रेसादार पदार्थ तथा औषधीय गुण रहेको घिरौलाले खानामा रुचि बढाउनुका साथै मुटु र पेटका रोगीहरुलाई फाइदा पुर्याउँछ।
४० देखि ५० दिनमा टिप्न लायक सकिने घिरौ’लामा प्रचुर मात्रामा रेशादार पदार्थ, भिटामिनए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आव’श्यक पर्ने महत्वपूर्ण सूष्म तत्वहरु पाइन्छन् । यसको नियमित प्रयोगले पेटमा हुने अम्ली’यपन तथा अल्स’र हु’नबाट बचाउँछ।
जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइ’दा गर्छ। पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन।
यसले रगतका नलीहरु बन्द हुनबाट बचाउनु’का साथै आमाश’यको कार्यमा पनि स’हयोग गर्छ। घिरौलाले आँखाको दृष्टि बढाउन मद्दत गर्छ।
त्यस्तै यसले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता संक्रमण हुनबाट बचाउँछ। यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटा’उन मद्दत गर्छ।
ताजा
कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा
२०८२ चैत्र ५ गते, बिहीबार
कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा
२०८२ चैत्र ५ गते, बिहीबार
अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने
२०८२ चैत्र ४ गते, बुधबार
पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत
२०८२ चैत्र ४ गते, बुधबार
सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँच सार्वजनिक
२०८२ चैत्र ४ गते, बुधबार
जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नुः लामिछाने
२०८२ चैत्र ४ गते, बुधबार
शव बोकेर गएको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङमा दुर्घटना, सबै यात्रु तथा पाइलट सकुशल
२०८२ चैत्र ४ गते, बुधबार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना
२०८२ चैत्र २ गते, सोमबार
यी हुन् २०२६ का ओस्कार विजेता
२०८२ चैत्र २ गते, सोमबार
ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य
२०८२ चैत्र २ गते, सोमबार
टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
२०८२ चैत्र १ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





