अछाम प,हिराेमा परि ज्यान गु,माएका एकै परिवारका 9 जना शबकाे सामुहिक आज अ,न्त्येष्टि गरिदै।

२०७९ आश्विन ४ गते, मंगलवार

श्रद्धाञ्जली लेख्दा हात काँपि रहेको छ।
असाेज 1 गते बिहान 4 बजे अछाम तुर्माखाद गाउपालिका 5 मा गएको पहिराेमा परि ज्यान गु,माएका एकै परिवारका 9 जनाकाे शबकाे सामुहिक आज अ,न्त्येष्टि गरिदै।

 

अकल्पनीय दु:खद घ,टनाले पुरै गाउँ मा सन्नाटा छाएको छ। अकालमा ज्यान गु,माएका सबैकाे आ,त्माकाे चि,रशान्तिकाे कामना ।

साेकाकुल परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति मिलाेस्। यस्तो बि,पत्ति कसैलाई नपरोस् भगवान् ।

तेस्तै – डडेल्धुरामा सर्पले टो,केकी एक महिला लाई बोकेर टाढाको स्वास्थ चौकि लगिदै गरेको यो दर्दनाक दृश्य सत्ता स्वार्थमा लिप्त भएका छ्ली र कपटी सकुनि हरुले हेर्न जरुरि छ।

पाच पटक यो देसको प्रधानमन्त्री भैसकेका सेर बहादुर देउवाको जिल्ला हो यो। यो तस्बिरले देउवाको बिरासतको राजनितिलाइ सरेआम गिज्याइरहेको छ।

यो तस्वीरले डलेलधुराको मात्र होइन समस्त देसको अवस्थालाई गिज्याइरहेको छ।जनताको जीवन नछुने राजनिती के राजनिती? त्यो त गरिबको ढाडमा टेकेर देसको टाउकोमा बस्ने खेल सिबाय अरु केही होइन!

तथापि जनताहरु अझैपनी यस्तै बुढा गोरु पालेर दुधको आशामा छ्न! अब त मत परिवर्तन गरौ !! अब त काध खुइलिइसकेका बुढा गोरुहरुलाइ आराम गर्न पठाऔ। मन दु:ख्दैन यस्तो देख्दा?

116 Views

ताजा

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते

२०८२ फाल्गुन २७ गते, बुधबार

विश्व  कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल

२०८२ फाल्गुन २७ गते, बुधबार

भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा

२०८२ फाल्गुन २६ गते, मंगलवार

बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे

२०८२ फाल्गुन २६ गते, मंगलवार

भोलि भट्टराई भारत जाने

२०८२ फाल्गुन २६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को छायांकन सुरु

२०८२ फाल्गुन २६ गते, मंगलवार

लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया

२०८२ फाल्गुन २६ गते, मंगलवार

गण्डकीमा एमाले र नेकपा शून्य

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal