अछाम प,हिराेमा परि ज्यान गु,माएका एकै परिवारका 9 जना शबकाे सामुहिक आज अ,न्त्येष्टि गरिदै।
श्रद्धाञ्जली लेख्दा हात काँपि रहेको छ।
असाेज 1 गते बिहान 4 बजे अछाम तुर्माखाद गाउपालिका 5 मा गएको पहिराेमा परि ज्यान गु,माएका एकै परिवारका 9 जनाकाे शबकाे सामुहिक आज अ,न्त्येष्टि गरिदै।
अकल्पनीय दु:खद घ,टनाले पुरै गाउँ मा सन्नाटा छाएको छ। अकालमा ज्यान गु,माएका सबैकाे आ,त्माकाे चि,रशान्तिकाे कामना ।
साेकाकुल परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति मिलाेस्। यस्तो बि,पत्ति कसैलाई नपरोस् भगवान् ।
तेस्तै – डडेल्धुरामा सर्पले टो,केकी एक महिला लाई बोकेर टाढाको स्वास्थ चौकि लगिदै गरेको यो दर्दनाक दृश्य सत्ता स्वार्थमा लिप्त भएका छ्ली र कपटी सकुनि हरुले हेर्न जरुरि छ।
पाच पटक यो देसको प्रधानमन्त्री भैसकेका सेर बहादुर देउवाको जिल्ला हो यो। यो तस्बिरले देउवाको बिरासतको राजनितिलाइ सरेआम गिज्याइरहेको छ।
यो तस्वीरले डलेलधुराको मात्र होइन समस्त देसको अवस्थालाई गिज्याइरहेको छ।जनताको जीवन नछुने राजनिती के राजनिती? त्यो त गरिबको ढाडमा टेकेर देसको टाउकोमा बस्ने खेल सिबाय अरु केही होइन!
तथापि जनताहरु अझैपनी यस्तै बुढा गोरु पालेर दुधको आशामा छ्न! अब त मत परिवर्तन गरौ !! अब त काध खुइलिइसकेका बुढा गोरुहरुलाइ आराम गर्न पठाऔ। मन दु:ख्दैन यस्तो देख्दा?
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





