नयाँ झण्डाराखेर सजाइयो गोदावरीको भाइरल पुल ।

२०७९ आश्विन ४ गते, मंगलवार

धनगढी= कैलालीको गोदावरीमा रहेको काठे पुल नयाँ झण्डा राखेर सजाइएको छ। सोमबार जुनियर जेसिज अत्तरियाले संविधान दिवसकोअवसरमा पुलमा राखिएका पुराना झण्डा फेरेको हो।

पुलमा २१, वटा झण्डा फेरेर सजावट गरिएको अत्तरिया जुनियर जेसिजका अध्यक्ष एलआर ओझाले जानकारी दिए। यस्तै पुलक्षेत्रमा सरसफाई पनि गरिएको उनलेबताए।

उक्त पुलमा २, वर्ष अघि थ्रिडि भिएल क्रियसन नामक संस्थाले झण्डा राखेको थियो। उक्तझण्डा तेस्रो पटक फेरिएको हो।  पुल भाइरल टिकटक पुलका नामले पनि परिचित छ। उक्त पुल क्षेत्रमा टिकटक तथा म्युजिक भिडियो समेत सुटिङ हुने गरेका छन्।

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal