सामाजिक सञ्जाल बाट गायब भइन् । पूजा खेदो खनिएको भन्दै अ सन्तुष्टि

२०७९ भाद्र २८ गते, मंगलवार

काठमाडौं, अभिनेत्री पूजा शर्मा सामाजिक सञ्जालबाट एका एक गायब भएकी छन् । उनका आधिकारिक फेसबुक – टिकटक र इन्स्टाग्राम अकाउन्टहरु सबै निष्क्रिय छन् ।

सम्हालिन्छ कहिले मनप्रवर्द्धन गर्न एक साता सम्मै हल दौडाहामा खटेकी पूजा केही दिनदेखि भर्चुअल प्लेटफर्म बाटै हराएकी हुन् । फ्यानहरुले सामाजिक सञ्जालमा उनीबारे सोधी खोजी गरेपछि उनी यी प्लेटफर्मबाट टाढा भएको खुलेको हो ।”

सामाजिक सञ्जालबाट विश्राम लिनु अघि फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै दु,ख व्यक्त गरेकी थिइन् । राम्रो काम गर्दा पनि नराम्रो गरेको भन्दै विरोध गरिएको प्रति उनले असन्तुष्टि जनाएकी थिइन् ।”

निकट स्रोतका अनुसार पूजा केही महिना सामाजिक सञ्जालबाट अलग हुनेछिन् । अनमोल केसीलाई लिएर निर्माण गर्न लागेको एक(१) नयाँ फिल्मको घोषणासँगै सामाजिक सञ्जालमा उनी फर्कने चर्चा छ ।”

साथैउनी ललितपुरको झम्सिखेलमा एक (१)व्यवसाय सुरु गर्दै;छिन् । उनी यी दुई(२) प्रोजेक्टलाई अब समय दिन चाहन्छिन् र फिल्म घोषणा पछि मात्र सामाजिक सञ्जालमा आउने कुरा छ । स्रोतले भन्यो ।”

खेदो खनिएको भन्दै अभिनेत्री सुष्मा कार्की पनि केही महिना अघि सामाजिक सञ्जालबाट गायब भएकी थिइन् । स्पाइडरम्यान अभिनेता टम हल्यान्डले पनि मानसिक स्वास्थ्यको ख्याल गर्नु पर्ने आवश्यकता भएको भन्दै गत महिना सामाजिक सञ्जालबाट अलग हुने घोषणा गरेका थिए ।”

186 Views

ताजा

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal