मतदाताले रेखालाई भने-रिल लाईफमा हाम्रो आवाज उठाउनु भयो, अब रियललाईफमा चुनाब जिताएर सदन सम्म पुरियाउछौ
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनाबमा नाम सिफारिस भएकी चर्चित नायिका तथा युवा नेता रेखा थापाले आज बेलबारीका गाउँटाेल वडाहरुमा स्थानिय सङ्ग यस क्षेत्रका विभिन्न समस्याका विषयहरुमा छलफल गरेकी छिन।
हामी जनताले नै मतदान गरेर जिताएपछि तिनै जनतालाई घृ,णा दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिदबिक्रि गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने भ्रष्टहरुलाई अब जनताले भविष्य सुम्पिनु नहुने उनले बताईन।
थापाले ठगहरुलाई लखेट्ने बताउदै आफ्नो मत खेर नफाल्न आग्रह गरेकी छिन। अहिले सम्म हामीले गलत मान्छेहरुलाई चुनेको र गलत मान्छेहरु हाम्रा नेता रहेकोले गर्दा अब आफुहरुले भोगेका दुःखको अन्त्य गर्न आफुहरु जागेको बताएका छन्।
पुराना नेताहरुले जनतालाई बर्षौँ देखि रुवाएको छ, अब नयाँ असल उम्मेदवारलाई मतदान गर्नेछौ, एक स्थानीयले भने उहाँले रिल लाईफमा हाम्रो समस्याहरु उठाउनु भएको छ। अब जनताका आवाज बोल्न स,मस्याको समाधान गर्न सदनसम्मै पुर्याउनेछौ।’
रेखाससङ्ग स्थानियले विभिन्न समस्या राख्दै मत जिताउने प्रतिबद्धता गरे।रेखाले पनि जितहार जे भए नि आफू सधै साथ रहने बताईन ।
उनले भनिन्- म तपाईहरुसङ्ग आत्मजागरण गराउन आएको हु । तपाईहरुको मत अब कदापी खेर जानू हुन्न । भेटघाटका क्रममा धेरै मतदाताले पहिलेका उमेदवारले चुनाव जितेर जाने त्यसपछि फर्किएर नआउने गरेको गुनासो गर्ने गरे ।
रेखाको निर्वाचन क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ । स्थानीयले यो समस्याबारेसमेत निकै गम्भीरतापूवर्क बताउने गरेको उनले बताइन् ।
थापाले मतदातासङ्ग भनिन्, ‘ठूला राजनीतिक दलका नेताले आफ्नो व्यवसाय फस्टाउने काम मात्र काम गरे। गाउँ-गाउँका जनता अहिले पनि सामान्य उपचार गर्न सहर जानुपर्ने बाध्यता बनाएका छन्। म यी सबै हिसाब-किताब गर्न आएकी छु।
म काम गर्न सक्छु, म नेपाली दिदीबहिनीहरूलाई चुलोबाट बाहिर निकाल्ने काम गर्छु।’ महिला दिदीबहिनीहरूको सुरक्षाका लागि आफू ‘काली’ बनेर आउने छु, उनले भनिन्-‘महिला दिदीबहिनीहरूलाई राति हिँड्दा कसैले छोयो भने म काली बनेर सुरक्षा गर्न आउँछु।
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





