सामाजिक सञ्जाल बाट गायब भइन् । पूजा खेदो खनिएको भन्दै अ सन्तुष्टि
काठमाडौं, अभिनेत्री पूजा शर्मा सामाजिक सञ्जालबाट एका एक गायब भएकी छन् । उनका आधिकारिक फेसबुक – टिकटक र इन्स्टाग्राम अकाउन्टहरु सबै निष्क्रिय छन् ।
सम्हालिन्छ कहिले मनप्रवर्द्धन गर्न एक साता सम्मै हल दौडाहामा खटेकी पूजा केही दिनदेखि भर्चुअल प्लेटफर्म बाटै हराएकी हुन् । फ्यानहरुले सामाजिक सञ्जालमा उनीबारे सोधी खोजी गरेपछि उनी यी प्लेटफर्मबाट टाढा भएको खुलेको हो ।”
सामाजिक सञ्जालबाट विश्राम लिनु अघि फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै दु,ख व्यक्त गरेकी थिइन् । राम्रो काम गर्दा पनि नराम्रो गरेको भन्दै विरोध गरिएको प्रति उनले असन्तुष्टि जनाएकी थिइन् ।”
निकट स्रोतका अनुसार पूजा केही महिना सामाजिक सञ्जालबाट अलग हुनेछिन् । अनमोल केसीलाई लिएर निर्माण गर्न लागेको एक(१) नयाँ फिल्मको घोषणासँगै सामाजिक सञ्जालमा उनी फर्कने चर्चा छ ।”
साथैउनी ललितपुरको झम्सिखेलमा एक (१)व्यवसाय सुरु गर्दै;छिन् । उनी यी दुई(२) प्रोजेक्टलाई अब समय दिन चाहन्छिन् र फिल्म घोषणा पछि मात्र सामाजिक सञ्जालमा आउने कुरा छ । स्रोतले भन्यो ।”
खेदो खनिएको भन्दै अभिनेत्री सुष्मा कार्की पनि केही महिना अघि सामाजिक सञ्जालबाट गायब भएकी थिइन् । स्पाइडरम्यान अभिनेता टम हल्यान्डले पनि मानसिक स्वास्थ्यको ख्याल गर्नु पर्ने आवश्यकता भएको भन्दै गत महिना सामाजिक सञ्जालबाट अलग हुने घोषणा गरेका थिए ।”
ताजा
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
२०८२ मंसिर २ गते, मंगलवार
व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं
२०८२ मंसिर १ गते, सोमबार
मानवता विरुद्धको गम्भीर अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय
२०८२ मंसिर १ गते, सोमबार
मंसिर १८ बाट ‘अभिमन्युः च्याप्टर १’ आउँदै
२०८२ मंसिर १ गते, सोमबार
मुल्डे भ्यू–पार्क: हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’
२०८२ मंसिर १ गते, सोमबार
कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयो
२०८२ मंसिर १ गते, सोमबार
नेपाली कम्युनिस्ट पार्टीविरुद्ध अदालत जान्छौंः सुबेदी
२०८२ मंसिर १ गते, सोमबार
‘द ब्ल्यू लाइट’को पोस्टरमा पाँच पात्रबीच समानता र भिन्नता
२०८२ मंसिर १ गते, सोमबार
आजदेखि एनपिएलः जनकपुर र काठमाडौं भिड्दै
२०८२ मंसिर १ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





