सन्दीप प्र,करण बाहिरियो कानुनी खेल ना,बालिगलाई हुन सक्छ जेल ।

२०७९ भाद्र २८ गते, मंगलवार

काठमाडौं, अहिले एकतर्फी रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने माथि चारैतर्फबाट हमला भइरहेको छ । उनी माथि लागेको आ,रोपललाई लिएर पक्षवि-पक्षमा सामाजिक सञ्जालमा मत बाझिएको छ । बिहीबार जिल्ला अ,दालत काठमाडौंले सन्दीप वि,रुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ । सत्य तथ्य प्रहरी अनु,सन्धानबाट खुल्ने नै छ ।”

प्रहरीले प,क्राउ पुर्जी समेत जारी गरिसकेको छ । एयर पोर्टबाटै सन्दिपलाई प,क्राउ गर्ने भनिसकेको छ । क्रिकेटर लामिछाने माथिको बला,त्कार आरोपका विषयमा चौतर्फी चर्चा भइरहेको बेला अबको कानुन प्रक्रिया र सजायबारे समेत चासो राखिएको छ । समर्थकहरुले सन्दीप बच्न सक्ने कानुनको खोजि समेत गरिरहेका छन् । सन्दीप माथिको कानुनी प्रक्रिया कसरी बढ्ने होला भनेर चासो बढेको छ ।”

नेपाली राष्ट्रिय क्रिकेट टोलीको निलम्बित कप्तान समेत रहेका बला,त्कार आ,रोपी सन्दीप लामिछाने स्वदेश फर्किने भएपछि विमानस्थलमा प्रहरी तै,नाथ छ । मंगलबार रातिनै १७, बर्षीया नाबालिगले सन्दीप वि,रुद्ध जाहेरी दिएपछि उनी प्रहरीको वा,न्टेड सूचीमा थिए ।”

अहिले क्यारे बियन प्रिमिएर लिग सीपीएल ,खेल्न जमाइकामा रहेका सन्दीपको बाटो पर्खिएर प्रहरी बसेको छ । तर सन्दीपले आफ्नो स्टारडमको दुरु,पयोग गर्दै आफ्नी फ्यान ,गर्ल माथि ज,बर जस्ती क,रणी गरेको आ,रोपले देशभर तरंग मात्रै ल्याएको छैन, अब कानुनी प्रक्रिया कसरी अघि बढ्छ र सन्दीपलाई के कार बाही हुन्छ ? आमचा सोमा छ ।”

बला,त्कार सम्बन्धी मु,द्धा लड्दै आएका र यस अघि यस्तै सजाय पाएका अभिनेता पल शाहको मु,द्धा पनि लडेका वरिष्ठ अधिवक्ता लभ मैनाली अब सन्दीपमाथिको जाहेरी सरकार वादी बनेको बताउँछन् । जाहेरी कर्ता कि,शोरीले आफुसँग भएका प्रमाण दिने र साक्षी मात्र भएर बस्ने उनको भनाइ छ । अब मु,द्धा फिर्ताको सम्भावना पनि हुँदैन । तर अनु सन्धानका क्रममा प्रमाण पुगेन वा झुटो देखिन आएको खण्डमा मु,द्धा फिर्ता पनि हुन सक्छ ।

अहिले ना,बालिगले लगाएको आ,रोप माथि प्रहरीले छानबिन गरिरहेको छ । अनु सन्धानमा देखिएका घट्ना क्रमलाई प्रहरीले प्रमाण बनाउनेछ । प्रहरीले अनु,सन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मु,द्दा दर्ताको प्रक्रिया अघि बढाउँछ ।

अदालतमा थुन छेक बहस सकिएपछि पेस भएका सबुत प्रमाणको आधारमा अदालतले साधारण तारेखमा छाड्न ध,रौटीमा रिहा गर्न वा पु,र्पक्षका लागि थुनामा पठाउन आदेश दिनेछ । आ,रोपका पक्षमा प्रमाणहरु पुगे मु,लुकी अप,राध संहिता २०७४: को दफा २१९, अनुसार दोषी ठहर भई सन्दीपले १२, बर्ष जेल सजाय पाउने छन् । यद्यपी अनु,सन्धानका क्रममा प्रमाण पुगेन वा आ,रोपीले सफाई पाए भने जा,हेरीकर्ता ना,बालिगलाई पनि तीन महिनासम्म कै,द वा ५, हजार जरिवाना हुनेछ ।

तर यतिबेला ना,बालिगमाथि समेत प्र,श्न उठिरहेका छन् । सहमतिमै भएका कतिपय सम्बन्धलाई बला,त्कारको नाम दिएर फसाउने ट्रे,ण्ड पनि चलिरहेकाले ना,बालिग भनिएकी कि,शोरीमाथि प्र,श्न उठेको हो । तथापी बला,त्कार जस्तो संवेदन शिल विषयमा कि,शोर माथि प्र,श्न उठाएर अनु,सन्धानलाई दख्खल दिने काम कतैबाट नहुनु पर्ने महिला अधिकार कर्मीहरु बताउँछन् ।

नेपालको कानुन अनुसार १८, वर्ष मुनिका कि,शोरी वा बालिकासँग शारीरिक सम्बन्ध हुनु स्वत बलात्कार ठहरिने भएपछि सन्दीप संकटमा छन् । अभिनेता पल शाहको घ,टनाबाट पाठ नसिक्नु उनको कमजोरी बनेको छ । “

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal