सन्दीप प्र,करण बाहिरियो कानुनी खेल ना,बालिगलाई हुन सक्छ जेल ।

२०७९ भाद्र २८ गते, मंगलवार

काठमाडौं, अहिले एकतर्फी रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने माथि चारैतर्फबाट हमला भइरहेको छ । उनी माथि लागेको आ,रोपललाई लिएर पक्षवि-पक्षमा सामाजिक सञ्जालमा मत बाझिएको छ । बिहीबार जिल्ला अ,दालत काठमाडौंले सन्दीप वि,रुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ । सत्य तथ्य प्रहरी अनु,सन्धानबाट खुल्ने नै छ ।”

प्रहरीले प,क्राउ पुर्जी समेत जारी गरिसकेको छ । एयर पोर्टबाटै सन्दिपलाई प,क्राउ गर्ने भनिसकेको छ । क्रिकेटर लामिछाने माथिको बला,त्कार आरोपका विषयमा चौतर्फी चर्चा भइरहेको बेला अबको कानुन प्रक्रिया र सजायबारे समेत चासो राखिएको छ । समर्थकहरुले सन्दीप बच्न सक्ने कानुनको खोजि समेत गरिरहेका छन् । सन्दीप माथिको कानुनी प्रक्रिया कसरी बढ्ने होला भनेर चासो बढेको छ ।”

नेपाली राष्ट्रिय क्रिकेट टोलीको निलम्बित कप्तान समेत रहेका बला,त्कार आ,रोपी सन्दीप लामिछाने स्वदेश फर्किने भएपछि विमानस्थलमा प्रहरी तै,नाथ छ । मंगलबार रातिनै १७, बर्षीया नाबालिगले सन्दीप वि,रुद्ध जाहेरी दिएपछि उनी प्रहरीको वा,न्टेड सूचीमा थिए ।”

अहिले क्यारे बियन प्रिमिएर लिग सीपीएल ,खेल्न जमाइकामा रहेका सन्दीपको बाटो पर्खिएर प्रहरी बसेको छ । तर सन्दीपले आफ्नो स्टारडमको दुरु,पयोग गर्दै आफ्नी फ्यान ,गर्ल माथि ज,बर जस्ती क,रणी गरेको आ,रोपले देशभर तरंग मात्रै ल्याएको छैन, अब कानुनी प्रक्रिया कसरी अघि बढ्छ र सन्दीपलाई के कार बाही हुन्छ ? आमचा सोमा छ ।”

बला,त्कार सम्बन्धी मु,द्धा लड्दै आएका र यस अघि यस्तै सजाय पाएका अभिनेता पल शाहको मु,द्धा पनि लडेका वरिष्ठ अधिवक्ता लभ मैनाली अब सन्दीपमाथिको जाहेरी सरकार वादी बनेको बताउँछन् । जाहेरी कर्ता कि,शोरीले आफुसँग भएका प्रमाण दिने र साक्षी मात्र भएर बस्ने उनको भनाइ छ । अब मु,द्धा फिर्ताको सम्भावना पनि हुँदैन । तर अनु सन्धानका क्रममा प्रमाण पुगेन वा झुटो देखिन आएको खण्डमा मु,द्धा फिर्ता पनि हुन सक्छ ।

अहिले ना,बालिगले लगाएको आ,रोप माथि प्रहरीले छानबिन गरिरहेको छ । अनु सन्धानमा देखिएका घट्ना क्रमलाई प्रहरीले प्रमाण बनाउनेछ । प्रहरीले अनु,सन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मु,द्दा दर्ताको प्रक्रिया अघि बढाउँछ ।

अदालतमा थुन छेक बहस सकिएपछि पेस भएका सबुत प्रमाणको आधारमा अदालतले साधारण तारेखमा छाड्न ध,रौटीमा रिहा गर्न वा पु,र्पक्षका लागि थुनामा पठाउन आदेश दिनेछ । आ,रोपका पक्षमा प्रमाणहरु पुगे मु,लुकी अप,राध संहिता २०७४: को दफा २१९, अनुसार दोषी ठहर भई सन्दीपले १२, बर्ष जेल सजाय पाउने छन् । यद्यपी अनु,सन्धानका क्रममा प्रमाण पुगेन वा आ,रोपीले सफाई पाए भने जा,हेरीकर्ता ना,बालिगलाई पनि तीन महिनासम्म कै,द वा ५, हजार जरिवाना हुनेछ ।

तर यतिबेला ना,बालिगमाथि समेत प्र,श्न उठिरहेका छन् । सहमतिमै भएका कतिपय सम्बन्धलाई बला,त्कारको नाम दिएर फसाउने ट्रे,ण्ड पनि चलिरहेकाले ना,बालिग भनिएकी कि,शोरीमाथि प्र,श्न उठेको हो । तथापी बला,त्कार जस्तो संवेदन शिल विषयमा कि,शोर माथि प्र,श्न उठाएर अनु,सन्धानलाई दख्खल दिने काम कतैबाट नहुनु पर्ने महिला अधिकार कर्मीहरु बताउँछन् ।

नेपालको कानुन अनुसार १८, वर्ष मुनिका कि,शोरी वा बालिकासँग शारीरिक सम्बन्ध हुनु स्वत बलात्कार ठहरिने भएपछि सन्दीप संकटमा छन् । अभिनेता पल शाहको घ,टनाबाट पाठ नसिक्नु उनको कमजोरी बनेको छ । “

109 Views

ताजा

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

नाउपाका संस्थापक तथा संरक्षणक रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित

२०८२ बैशाख १७ गते, बुधबार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal