सन्दीपलाई फाँ,सी दिनु पर्छ भन्दै जुरेलीको आ,क्रोश मु,द्धा हाल्ने केटि बारे खोलीन् गोप्य रहस्य,
रेस्लिङ्ग खेलसंगै कलाकारिता क्षेत्रमा अब्बल दख्खल राख्ने अस्मिता सुनार (जुरेली) ले आफ्नै आवाजमा तीज गीत निकाले पछि उनी यतिबेला चर्चाको विषयमा आएकी छिन्।
त्यसै क्रममा उनले एक इन्टरभ्युमा अहिले जल्दो बल्दो रूपमा आईरहेको राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको विषयमा आफ्नो बयान दिएकी छिन्।
उनले सन्दीप लामिछाने माथि लागेको त्यो आ,रोप निकै नै गम्भीर आ,रोप रहेको कुरा उक्त इन्टरभ्युमा बताएकी छिन्।
यति सम्मको अ,पराध भएका कारण उनले यस्तो अ,पराधीलाई हामीले उम्कन दिनु हुँदैन भनेर बताएकी छिन्। त्यसैले उनले सन्दीप लामिछानेलाई स,जाय दिलाउन कुनै पनि कसुर नछोड्ने बताएकी छिन्।
केही दिन अगाडि मात्रै सन्दीप लामिछाने माथि नाम गोप्य रुपमा राख्ने सर्थमा बालिकाले ब,लात्कारको उजुरी दिएकी थिइन्।
उँजुरी दिएपछि प्रहरीले सन्दीप लामिछाने लाई विदेश भ्रमणमा रहेका सन्दीपले फर्किन उर्दी गरेको थियो।
गत भदौ ५ गते लामिछानेले सिनामंगलस्थित एक होटलमा लगेर ती किशोरीमाथि पटक-पटक ब,लात्कार गरेको जाहेरी प्रहरीमा मंगलबार परेको थियो।
जाहेरी दर्ता गरी किशोरीको स्वास्थ्य परीक्षण तथा घ,टनाबारे थप अनुसन्धान गर्ने काम प्रहरीले अघि बढाएको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





