नगर प्रहरीलाई मेयर बालेन शाहकाे आग्रह । गलत काम नगर्नुस् । पाप धुरीबाट कराउँछ भन्ने कुरा मनन गर्नु होला
–काठमाण्डाै,महानगर पालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरीलाई ग,लत काम नगर्न सुझाव दिनु भएकाे छ । आज साेमवार भएकाे एक, कार्य,क्रममा उहाँले यस्ताे सुझाव दिनु भएकाे हाे ।”
मेयर शाहले विगतमा भएका कमजाेरीलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न पनि नगर प्रहरीलाई आग्रह गर्नुभयाे । उहाँले भन्नु भयाे ।गल्ती भएका कुरालाई सच्याउँदै अघि बढ्नु पर्छ ।।
ग,लत काम ग,रेर पैसा आ,र्जन गरेर मान्छेलाई कहिल्यै सुख हुँदैन । भन्ने तपाईँहरूले देखी नै सक्नु भएकाे छ । हामी धर्म र पा,पमा विश्वास गर्छाैँ । ग,लत गरेर कमाएकाे धन पा,प धु,रीबाट क,राउँछ भने जस्तै याे कुरालाई मनन गरेर आफ्ना आ,चरण सुधार गर्नुस् ।”
यस्तै मेयर साहले नगर प्रहरीलाई शा,रीरिक अभ्यास गराउनु पर्ने पनि बताउनु भयाे । उहाँले प्रहरी संस्था सबै समान भएकाे बताउँदै नगर प्रहरीलाई पनि त्यसै,अनुसारकाे बनाउने बताउनु भयाे ।।,
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





