नगर प्रहरीलाई मेयर बालेन शाहकाे आग्रह । गलत काम नगर्नुस् । पाप धुरीबाट कराउँछ भन्ने कुरा मनन गर्नु होला

२०७९ भाद्र २७ गते, सोमबार

–काठमाण्डाै,महानगर पालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरीलाई ग,लत काम नगर्न सुझाव दिनु भएकाे छ । आज साेमवार भएकाे एक, कार्य,क्रममा उहाँले यस्ताे सुझाव दिनु भएकाे हाे ।”

मेयर शाहले विगतमा भएका कमजाेरीलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न पनि नगर प्रहरीलाई आग्रह गर्नुभयाे । उहाँले भन्नु भयाे ।गल्ती भएका कुरालाई सच्याउँदै अघि बढ्नु पर्छ ।।

ग,लत काम ग,रेर पैसा आ,र्जन गरेर मान्छेलाई कहिल्यै सुख हुँदैन । भन्ने तपाईँहरूले देखी नै सक्नु भएकाे छ । हामी धर्म र पा,पमा विश्वास गर्छाैँ । ग,लत गरेर कमाएकाे धन पा,प धु,रीबाट क,राउँछ भने जस्तै याे कुरालाई मनन गरेर आफ्ना आ,चरण सुधार गर्नुस् ।”

यस्तै मेयर साहले नगर प्रहरीलाई शा,रीरिक अभ्यास गराउनु पर्ने पनि बताउनु भयाे । उहाँले प्रहरी संस्था सबै समान भएकाे बताउँदै नगर प्रहरीलाई पनि त्यसै,अनुसारकाे बनाउने बताउनु भयाे ।।,

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal