भारतको गोटी भएको आ,रोप खेप्दै आएका प्रचण्डको ‘गोप्य भेट’ भयो लिक, माओवादीकै नेताकार्यकर्ता बने आ,क्रोशित !

२०७९ भाद्र २७ गते, सोमबार

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको गोटी भएको आ,रोप खेप्दै आएका छन् । यो आ,रोपलाई पुष्टि हुनेगरी प्रचण्डले कदम समेत चाल्न थालेका छन् ।

केही महिनाअघि प्रचण्डले भारतको भ्रमण गरेर फर्किने बित्तिकै नागरिकता विधेयकलाई प्रतिनिधीसभाबाट पारित गराउन मेनरोल खेले । राष्ट्रहित विपरितको प्रावधान रहेको भन्दै व्यापक वि,रोध भइरहेको यो विधेयक तत्काल राष्ट्रपतिले प्रमाणिकरण गर्नैपर्ने प्रचण्डले बताइरहेका छन् ।

यसैबीच, चुनावको मुखैमा प्रचण्डले गरेको अर्को गोप्य भेटलाई लिएर माओवादीकै नेताकार्यकर्ता आ,क्रोशित बनेका छन् ।

प्रचण्डले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष दाहाललाई भेट्न श्रीवास्तव २२ सिडि ३५ नम्बरको गाडीमा शनिवार खुमलटार पुगेको स्रोतले बतायो ।

स्रोतकाअनुसार श्रीवास्तवसंगै नेपालका लागि भारतीय गूप्तचर संस्था रअका स्टेशन प्रमुख राघव भटनागर समेत दाहाल निवास पुगेका थिए ।

नागरिकता विद्येयक, सत्ता गठबन्धनबीच सिटको बांडफांड र चिनियां जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमणमा आउने तयारी भइरहेको बेला भारतिय राजदूतले दाहाललाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रचण्डको गोप्य भेटको खबर विभिन्न अनलाइन मिडियाहरुमा आएपछि माओवादीकै नेताकार्यकर्ताले यही बेला किन यस्तो भेट गरेको होला भन्दै प्रचण्डमाथि प्रश्न उठाएका छन् ।

दाहालले पोखरामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता बिद्येयक अस्वीकार गर्ने भए राजीनामा दिएर सडकमा आउन भनेको अभिव्यक्ति दिनुका साथै आफु र प्रधानमन्त्री पत्नी आरजु देउवाको भारत भ्रमणबारे चिनियां राजदूतले चांसो राखेको बताएका थिए ।

दाहालले चिनियां राजदूतको प्रशंङग निकालेको भोलिपल्ट भारतीय राजदूत रअ प्रमुखलाई लिएर खुमलटार पुगेका हुन् । माओवादी अध्यक्ष दाहाल चीन भ्रमणमा जाने तयारीमा छन् ।

तर, चिनियां पक्षले भने उनको भ्रमणको लागि ग्रिन सिंग्नल नदिएको स्रोत बताउंछ । दाहालले आगामी मंसिरपछि हुने निर्वाचनपछि प्रधानमन्त्री बन्ने प्रयास सुरु गरिसकेका छन् ।

दाहालले चिनियां राष्ट्रपति सी जिनपिङसंग भेट गर्न खोजेपनि चिनियां पक्षले भने त्यो सम्भव नभएको जवाफ दिएपछि दाहाल निरास बनेको बताइन्छ ।

उनले भारतपछि जापानको भ्रमण गरेका थिए । दाहालको भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम भने अन्तिममा रद्द गरिएको थियो ।

रअ प्रमुख सामन्त गोयलले उनको भेट रोकेको चर्चा छ । पछिल्लो समय दाहाल र अमेरिकी अधिकारीहरुबीच समेत बाक्लो छलफल हुने गरेको छ । उनले अमेरिका भ्रमणका लागि समेत प्रयास गरिरहेका छन् । साभार- प्रहार नयुज

101 Views

ताजा

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ बैशाख १४ गते, आईतवार

अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर

२०८२ बैशाख १४ गते, आईतवार

गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति

२०८२ बैशाख १४ गते, आईतवार

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा

२०८२ बैशाख १२ गते, शुक्रबार

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल

२०८२ बैशाख १२ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal