आउँदाे चुनावमा ,एमालेको एकल ,बहुमत आउन सक्छ । पृथ्वी-सुब्बा गुरुङ
लमजुङ ,नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आउँदो मङ्सिर ४, गते हुने प्रदेश सभा र प्रति निधि सभा चुनावमा एमालेको बहुमत आउन सक्ने जिकिर गर्नु भएकाे छ । एमाले प्रचार विभाग लमजुङ र प्रेस चौतारी,लमजुङले आइतवार बेसी सहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता गुरुङले यस्तो बताउनु भएको हो ।
गएको पालिका चुनावमा ३४, प्रतिशत मत सहित एमाले पहिलो लोक प्रिय पार्टी रहेको र त्यसमा ६, प्रतिशत मात्रै मत, थप्न सके पनि चुनावमा एमालेको एकल बहुमत आउन सक्ने उपमहा सचिव गुरुङले उल्लेख गर्नु भयो । निर्वाचन विद्हरूले हामीलाई दिनु भएको तथ्याङ्कका आधारमा हामी एक पार्टी सदस्य र नयाँ दुई(२) मत दाता तयार गर्ने अभियानमा छौँ’।, उहाँले भन्नु भयो । “
एमालेमा अहिले आठ लाख ५५, हजार पार्टी सदस्य रहेको बताउँदै नेता गुरुङले आठ,लाख सदस्यमात्रै नयाँ दुई, मत दाता तयार गर्ने अभियानमा लागेमा १६, लाख मतदाता थपिने बताउनु भयो । ५६ ,लाख मतको अनुमान हामीले गरेका छौँ । त्यो रण नीति बनाएर हामी अघि बढेका छौँ । ५६,लाख मत आएमा एमालेको बहुमत आउँछ। ,उहाँले भन्नु भयो ।”
नेकपा एमालेको एकल सरकार भएमा मात्रै देशमा विकास सुशासन र समृद्धिको अभियान अघि बढ्ने । गरिबी निवारण हुने उहाँको दा,बी छ ।”
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनु भएका गुरुङले अधुरा रहेका काम पूरा गर्न पनि पुन, एक(१) पटक मुख्य मन्त्री बन्नका लागि सङ्घ छाडेर प्रदेश रोजेको बताउनु भयो ।”अहिले मैले योगदान दिन सक्ने ठाउँ एक (१)पटकलाई मुख्य मन्त्री नै हो । भन्ने महसुस गरेको र गण्डकी प्रदेशमा मुख्य मन्त्री बन्ने परिस्थिति सम्भावना पनि भएकाले म यहाँ आएको हुँ । ” उहाँले भन्नु भयो ।”
गुरुङलाई प्रदेश, सभा सदस्य उम्मेदवारको रूपमा नेकपा एमालेले लमजुङको प्रदेश सभा ख) बाट नाम सिफा रिस गरेको छ ।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





