आउँदाे चुनावमा ,एमालेको एकल ,बहुमत आउन सक्छ । पृथ्वी-सुब्बा गुरुङ

२०७९ भाद्र २७ गते, सोमबार

लमजुङ ,नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आउँदो मङ्सिर ४, गते हुने प्रदेश सभा र प्रति निधि सभा चुनावमा एमालेको बहुमत आउन सक्ने जिकिर गर्नु भएकाे छ । एमाले प्रचार विभाग लमजुङ र प्रेस चौतारी,लमजुङले आइतवार बेसी सहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता गुरुङले यस्तो बताउनु भएको हो ।

गएको पालिका चुनावमा ३४, प्रतिशत मत सहित एमाले पहिलो लोक प्रिय पार्टी रहेको र त्यसमा ६, प्रतिशत मात्रै मत, थप्न सके पनि चुनावमा एमालेको एकल बहुमत आउन सक्ने उपमहा सचिव गुरुङले उल्लेख गर्नु भयो । निर्वाचन विद्हरूले हामीलाई दिनु भएको तथ्याङ्कका आधारमा हामी एक पार्टी सदस्य र नयाँ दुई(२) मत दाता तयार गर्ने अभियानमा छौँ’।, उहाँले भन्नु भयो । “

एमालेमा अहिले आठ लाख ५५, हजार पार्टी सदस्य रहेको बताउँदै नेता गुरुङले आठ,लाख सदस्यमात्रै नयाँ दुई, मत दाता तयार गर्ने अभियानमा लागेमा १६, लाख मतदाता थपिने बताउनु भयो । ५६ ,लाख मतको अनुमान हामीले गरेका छौँ । त्यो रण नीति बनाएर हामी अघि बढेका छौँ । ५६,लाख मत आएमा एमालेको बहुमत आउँछ। ,उहाँले भन्नु भयो ।”

नेकपा एमालेको एकल सरकार भएमा मात्रै देशमा विकास सुशासन र समृद्धिको अभियान अघि बढ्ने । गरिबी निवारण हुने उहाँको दा,बी छ ।”

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनु भएका गुरुङले अधुरा रहेका काम पूरा गर्न पनि पुन, एक(१) पटक मुख्य मन्त्री बन्नका लागि सङ्घ छाडेर प्रदेश रोजेको बताउनु भयो ।”अहिले मैले योगदान दिन सक्ने ठाउँ एक (१)पटकलाई मुख्य मन्त्री नै हो । भन्ने महसुस गरेको र गण्डकी प्रदेशमा मुख्य मन्त्री बन्ने परिस्थिति सम्भावना पनि भएकाले म यहाँ आएको हुँ । ” उहाँले भन्नु भयो ।”

गुरुङलाई प्रदेश, सभा सदस्य उम्मेदवारको रूपमा नेकपा एमालेले लमजुङको प्रदेश सभा ख) बाट नाम सिफा रिस गरेको छ ।”

86 Views

ताजा

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal