आउँदाे चुनावमा ,एमालेको एकल ,बहुमत आउन सक्छ । पृथ्वी-सुब्बा गुरुङ

२०७९ भाद्र २७ गते, सोमबार

लमजुङ ,नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आउँदो मङ्सिर ४, गते हुने प्रदेश सभा र प्रति निधि सभा चुनावमा एमालेको बहुमत आउन सक्ने जिकिर गर्नु भएकाे छ । एमाले प्रचार विभाग लमजुङ र प्रेस चौतारी,लमजुङले आइतवार बेसी सहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता गुरुङले यस्तो बताउनु भएको हो ।

गएको पालिका चुनावमा ३४, प्रतिशत मत सहित एमाले पहिलो लोक प्रिय पार्टी रहेको र त्यसमा ६, प्रतिशत मात्रै मत, थप्न सके पनि चुनावमा एमालेको एकल बहुमत आउन सक्ने उपमहा सचिव गुरुङले उल्लेख गर्नु भयो । निर्वाचन विद्हरूले हामीलाई दिनु भएको तथ्याङ्कका आधारमा हामी एक पार्टी सदस्य र नयाँ दुई(२) मत दाता तयार गर्ने अभियानमा छौँ’।, उहाँले भन्नु भयो । “

एमालेमा अहिले आठ लाख ५५, हजार पार्टी सदस्य रहेको बताउँदै नेता गुरुङले आठ,लाख सदस्यमात्रै नयाँ दुई, मत दाता तयार गर्ने अभियानमा लागेमा १६, लाख मतदाता थपिने बताउनु भयो । ५६ ,लाख मतको अनुमान हामीले गरेका छौँ । त्यो रण नीति बनाएर हामी अघि बढेका छौँ । ५६,लाख मत आएमा एमालेको बहुमत आउँछ। ,उहाँले भन्नु भयो ।”

नेकपा एमालेको एकल सरकार भएमा मात्रै देशमा विकास सुशासन र समृद्धिको अभियान अघि बढ्ने । गरिबी निवारण हुने उहाँको दा,बी छ ।”

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनु भएका गुरुङले अधुरा रहेका काम पूरा गर्न पनि पुन, एक(१) पटक मुख्य मन्त्री बन्नका लागि सङ्घ छाडेर प्रदेश रोजेको बताउनु भयो ।”अहिले मैले योगदान दिन सक्ने ठाउँ एक (१)पटकलाई मुख्य मन्त्री नै हो । भन्ने महसुस गरेको र गण्डकी प्रदेशमा मुख्य मन्त्री बन्ने परिस्थिति सम्भावना पनि भएकाले म यहाँ आएको हुँ । ” उहाँले भन्नु भयो ।”

गुरुङलाई प्रदेश, सभा सदस्य उम्मेदवारको रूपमा नेकपा एमालेले लमजुङको प्रदेश सभा ख) बाट नाम सिफा रिस गरेको छ ।”

70 Views

ताजा

डा. प्रदिप सापकोटा उपाध्यायद्वारा भक्तपुर नापी कार्यालय निर्माण

२०८१ असार ३ गते, सोमबार

डा. प्रदिप सापकोटा उपाध्यायद्वारा भक्तपुर नापी कार्यालय निर्माण

२०८१ असार ३ गते, सोमबार

खराब ब्याटिङका कारण नेपालको लज्जास्पद हार

२०८१ असार ३ गते, सोमबार

नेपालले तेस्रो विकेट पनि गुमायो

२०८१ असार ३ गते, सोमबार

फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग बन्द

२०८१ असार ३ गते, सोमबार

सन्दीप टी–२० मा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

२०८१ असार ३ गते, सोमबार

उपत्यकामै खेताला शिक्षक !

२०८१ असार २ गते, आईतवार

‘सीमा सम्बन्धी कानुन नीति सुधार आवश्यक’

२०८१ असार २ गते, आईतवार

हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति दिने कलेज

२०८१ असार २ गते, आईतवार

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

२०८१ असार २ गते, आईतवार

थारू भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छः मन्त्री चौधरी

२०८१ असार २ गते, आईतवार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal